यी भोजपुरी अभिनेत्रीले बलिउड अभिनेत्रीलाइ पनि पछि पार्दै गराइन् यस्तो फोटो शु-ट!

भोजपुरी सिनेमा क्षेत्रको चर्चित अभिनेत्री रानी चटर्जी पछिल्लो दिनहरुमा निकै सक्रिय पाउन सकिन्छ । जसमा अभिनेत्री बो-ल्ड अवतारमा देखिएको छिन् ।

अहिले भोजपुरी सिनेमाको अभिनेत्री रानी चटर्जीलाइ कुनै परिचयको आवश्यक छैन । अभिनेत्री उनको अभिनय तथा डान्सको माध्यमबाट लाखौ दर्शको मनमा बस्न सफल छिन् । उनि कहिले डान्स त कहिले अभिनयले फ्यानको मन जितेको छिन् । फ्यानहरु उनको हरेक अन्दाज मनपराउने गर्छन् ।

रानी चटर्जीले छोटो समयमा फिल्म क्षेत्रमा उनको छुट्टै स्थान बनाउन सफल छिन् । अहिले फ्यानहरु उनको अभिनय मात्र नभइ उनको हरेक अन्दाजको कारण चर्चामा छिन् । रानी सोशल मिडियामा निकै सक्रिय छिन ।

पछिल्लो दिनहरुमा अभिनेत्री सामाजिक सञ्जालमा उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो पोस्ट गरेर फ्यानहरुलाइ अपडेट गराई रहन्छिन ।

यसै बीचमा रानीको केहि तस्बिर भाइरल भैरहेको छ । तस्बिरमा अभिनेत्री बो-ल्ड अन्दाजमा देखिएकी छिन् । उक्त्त तस्बिरहरु अहिले सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।

अहिले रानीकाे यी तस्बिरहरुमा फ्यानहरुको लाइक तथा कमेन्टको ओइरो लागेको छ  फ्यानहरु रानीलाइ कम्नेटमा बलिउड अभिनेत्रीहरुसंग तुलना गर्दै छन् । उनको यस्तो अवतार देखेर उनलाइ बलिउड अभिनात्रीको तुलनामा कुनै पनि कमि नभएको बताएका छन् ।

तस्बिरमा देख्न सकिन्छ अभिनेत्री स्विमिंग पुलको छेउमा स्विमिंग गरेर पानीमा भिजेको अवस्थामा छिन् । रानीको यस अन्दाजलाइ फ्यानहरुले निकै रुचाएका छन् ।

तस्बिर स्रोत: रानी चटर्जी इन्स्टाग्राम

प्रकाशित : बुधबार, साउन १३, २०७८१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राज कुन्द्रा केश: यी अभिनेत्रीले खाेलिन् मुख, दिईन यस्तो बयान!