सिरियलकी सालिन यी अभिनेत्रीकाे ह-ट फोटो शुट देखेर फ्यानहरुले सोधे, ‘गोलभेडा कसरी दिनुहुन्छ?’

टिभी जगको चर्चित तथा शुन्दर अभिनेत्री टिना दत्ता पछिल्लो दिनहरुमा उनको नयाँ-नायाँ तस्बिरको कारण चर्चामा छिन् । पछिल्लो दिनहरुमा टिना उनको तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् ।

अभिनेत्री टिनालाई टिभी क्षेत्रको सबैभन्दा शुन्दर अभिनेत्री पनि भन्न सकिन्छ। अहिले अभिनेत्रीले यस्तो फोटो शुट गराएको छिन जसलाई देखेर उनको फ्यानहरु पनि अन्योलमा परेका छन् । तस्बिरमा अभिनेत्री तरकारीको भाउ सोध्दै छिन् ।

तस्विरमा टिनाको पछाडी बिभिन्न तरकारी देख्न सकिन्छ । आलु,गोलभेडा र अन्य तरकारी देख्न सकिन्छ । यति मात्र नभई उनको आगाडी समान तौलिने तराजु पनि देख्न सकिन्छ ।

tina datta

टिना गोल्डेन कलरको ड्रेशमा  एकदमै राम्री देखिएको छिन् ।

टीनाको यी तस्बिरहरु अहिले सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।

पछिल्लो दिनहरु टिभी सिर्यलमा सस्कारी बुहारीको भूमिकामा देखिकी टिनाको अहिले सामाजिक सञ्जालमा देखिएको यस्तो रुपाले फ्यानहरु अचम्ममा परेका छन् ।

तस्बिर श्रोता: टिना दत्ता इन्स्टाग्राम

प्रकाशित : बुधबार, साउन १३, २०७८११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भोजपुरी अभिनेत्रीले बलिउड अभिनेत्रीलाइ पनि पछि पार्दै गराइन् यस्तो फोटो शु-ट!