बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले हालसालै उनको केहि फरक अन्दाजको तस्बिर सार्वजनिक गरेको छिन् । उक्त्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले उनको आगामी फिल्म ‘भुज द प्राइड अफ इन्डिया’ को बिषयलाइ लिएर चर्चाम छिन् । अहिले फिल्मको ट्रेलरलाइ दर्सकले निकै रुचाएका छन् । ट्रेलर सार्वजनिक भएसंगै सोनाक्षीको निकै प्रशंसा भइरहेको छ।
अहिले अभिनेत्री सोनाक्षीले हालै गरीको फोटो शुटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । भिडियोमा देख्न सकिन्छ अभिनेत्री तस्बिरको लागि बिभिन्न पोज दिदैछिन्। तस्बिरमा सोनाक्षी एकदमै शुन्दर देखिएको छिन् ।
View this post on Instagram
सोनाक्षी भिडियो सार्वजनिक गर्दै क्याप्सनमा लेख्छिन ‘सेतो रंग सधै राम्रो हुन्छ ।’अहिले केहि घण्टामा नै अभिनेत्रीको तस्बिरमा लाखौ लाइक आएको छ। अहिले सोनाक्षीले उनको तौल निकै कम गरेकी छिन् । क्षोनाक्षीले बलिउडमा फिल्म ‘दबंग’ बाट डेब्यु गरेकी हुन ।
तस्बिर श्रोता: सोनाक्षी सिन्हा इन्स्टाग्राम