भाइरल तस्बिर: रेड केक जस्तै देखिइन् नोरा , हेर्नुहोस् तस्बिर सहित!

बलिउड अभिनेत्री नोरा फतेहीको तस्बिर पछिल्लो दिनहरुमा सामाजिक सञ्जालमा निकै भाइरल  भैरहेकोछ  । अहिले नोराले केहि तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको छिन् । अहिले नोराले पोस्ट गरेको तस्बिरले सोशल मिडियाहरुमा तहल्का मच्चाइ रहेकोछ। उक्त तस्बिरमा अभिनेत्री निकै शुन्दर तथा ह-ट देखिएको छिन् ।

नोराले तस्बिरमा रेड कलरको ड्रेशमा देखिएको छिन् । यस ड्रेसमा नोरालाई निकै ह-ट देखिएको छिन् । अहिले नोराले लगाएको यस ड्रेशको मूल्य ५१ हजार रुपैया भनिएको छ ।

नोराले गलामा एकदमै पातलो तीन लेयर भएको चेन लगाएको छिन् । जब नोराले तस्बिर पोस्ट गरिन् फ्यानहरु लगातार उनको तस्बिरमा कमेन्ट गरिहेक छन् । फ्यानहरुले कमेन्टमा नोरालाई रेड केक भनेर कमेन्ट गरेका छन् ।

नोराको यी तास्बिरहरुमा अहिले सम्म १.६ मिलियनले लाइक गरिसकेका छन् । नोरा बलिउडमा एकदमै राम्रो डान्सरको नामले परिचित छिन् । यो भन्न सकिन्छ अहिले बलिउडमा उनको तुलनाको डान्सर कमै मात्रामा छन् ।

तस्बिरमा नोरा एकदमै पातली र ह-ट देखिएकी  छिन् ।

तस्बिर स्रोत: नोरा फतेही इन्स्टाग्राम

प्रकाशित : सोमबार, साउन ११, २०७८१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थाको तस्बिर भाइरल हुदा प्रियंकाको भनाइ, म देशको लागि धेरै महत्त्वपूर्ण मान्छे रहेछु!