अभिनय क्षेत्रका कलाकारहरुलाई फरक-फरक शैली लिमा देख्न सकिन्छ । त्यस्तै टिभी सिरियल नागिन मार्फत आफ्नो परिचय बनाउन सफल अभिनेत्री तथा मोडल मौनी रायको हालैको फोटोशुटको तस्बिरले सामाजिक सञ्जाल तातेको छ । अभिनय यात्रामा सलिन भूमिकामा देखिने मौनी उंको वास्तविक जीवनमा भने निकै ह-ट अवतारमा देखिएको छिन् । कलाकारहरु रिल लाइफ जस्तो भूमिका निर्वाह गर्छन । उनीहरु वास्तविक जीवनमा पनि उस्तै हुन्छन् भन्ने हुदैन । त्यस्तै अभिनेत्री मौनीको तस्बिर पनि एक उदाहरण हो । सिरियलमा नागिन र देवी जस्तो भुमिका निर्वाह गरेकी अभिनेत्री यस्तो रुप देख्दा सबैजना अचम्ममा परेका छन् । अहिले मौनीले उनको सामाजिक सञ्जाल इन्स्टामा पोस्ट गरेका यी तस्बिर भाइरल भैरहेको छ ।
तस्बिरमा मौनी पहेलो कलरको पोशाकमा देखिएको छिन् र उनी आफ्नै शैलीमा पोज दिदै छिन् ।
मौनी रायको यस अफ शोल्डर त थाई स्प्लिट ड्रेशमा मौनी निकै सुन्दर देखिएकी छिन् ।
बिना मेकअप पनि मौनी तस्बिरमा शुन्दर देखिएको छिन् । मौनी तस्बिरको लागि सोफामा बसेर बिभिन्न पोज दिदै छिन् ।
तस्बिरमा मौनीले उनको कपाललाइ खुल्ल छोडेको छिन् र आँखामा हल्का गाजल लगाएकी छिन् ।
मौनी तस्बिर सेयर गर्दै क्य्पसनमा लेख्छिन ‘रातको ८ बजे मलाइ नस्ता गर्नको लागि धरै भोक लागिरहेको छ । मलाई थियटर मनपर्छ तेसैले मा कहिले ढिला गर्दिन । राति ढिलासम्म बसेर किताब पढ्ने गर्छु तेसैले म….. ‘ यति लेखेर मौनीले अधुरै छोडेकी छिन् । अहिले मौनीको तस्बिर फ्यानहरुको लाइक तथा कमेन्टको ओइरो लागेको छ ।
तस्बिर श्रोता: मौनी राय इन्स्टाग्राम