पितृदोषबाट मुक्त्ति पाउन यस साउन महिनामा अपनाउनुहोस् यस्ता उपाय!

यस् साउन अमावस्य बर्षमा एक पटक मात्र आउछ। बर्षमा हुने १२ महिनामा १२ छुट्टा -छुट्टै अमावास्य हुनेगर्दछ। साउन महिनाको अमावस्यालाई श्रावणी र हरियाली अमावस्या भनिन्छ। यस अमावस्यको स्वामी पितृ देभलाइ मानिन्छ । यस समयाम पितृ दोष बाट मुक्ति पाउनको लागि बिभिन्न पितृ शान्तिको उपाय गरिन्छ। आज हामी यस पोस्ट मार्फत साउन महिनामा पितृ दोषबाट मुक्त्ति पाउने उपायको बारेमा बताउने छौ ।

१ वृक्षारोपण
यस हरियाली अमावस्यको दिन वृक्ष रोप्नु एकदमै शुभ मानिन्छ । यस अवधिमा आप, अमला, वर र पिपल रोप्नु एकदमै शुभ मानिन्छ । यसरी रुख रोप्नाले ग्रह, नक्षत्र र पितृदोष शान्त भएर जान्छ ।

२ महादेव पूजा
साउन महिनामा महादेवको पूजाको विशेष महत्त्व छ। तेसैले यस हरियाली अमावस्यको समयमा शिवको बिषेस रुपमा पूजा आरधना गरिन्छ। महादेवको पुजा आराधनाले पनि पितृदोष नाश हुन्छ ।

३ पितृको नाममा ब्रत बस्नु
यस समयमा पितृको नाम ब्रत बस्नु पनि एकदमै राम्रो मानिन्छ। यस समयमा ब्रत बस्नाले रोग तथा शोक नास हुने मान्यता रहेकोछ। यस अवधिमा पितृको नाममा ब्रत बस्नाले पितृदोष नाश हुने आस्था रहेकोछ ।

४ पितृशुतक पाठ
यस साउन महिनामा पितृशुतक, गरुण पुराण, रुचि कृत पितृ स्तोत्र, पितृ गायत्री पाठ र पितृ कवचको पवित्र पाठ गर्नाले पितृदोष नाश हुने मान्यताछ ।

५ तर्पण पिण्ड दान
पितृहरुको देव आर्य र भगवान बिष्णुको आरधना आफ्ना पितृको नाममा पिण्ड दान गर्नाले पितृहरुले पिण्ड पाउने मान्यता छ।

प्रकाशित : सोमबार, साउन ११, २०७८१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चतुर्मासमा गर्नुहोस् यस्ता काम, हुनेछ फाइदै फाइदा!