के बलिउड अभिनेत्री ऐश्वर्या गर्भवती भएकी हुन् त? सार्वजनिक भेयो यस्तो तस्बिर!

बलिउड अभिनेत्री तथा विश्वो शुन्दरी ऐश्वर्या रायको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । तस्बिरहेर फ्यानहरुले अभिनेत्री ऐश्वर्या दोस्रो पटक आमा बन्न लागेको अनुमान गरिरहेको छन् ।

बलिउड अभिनेत्री ऐश्वर्या राय बलिउडको सबैभन्दा शुन्दर अभिनेत्री मानिन्छिन् । लामो समयदेखि ऐश्वर्या फिल्म क्षेत्रबाट टाढा रहेको छिन् । फिल्म क्षेत्रबाट टाढा रहेपनि ऐश्वर्याको फ्यान फलोइंग ठुलो मात्रामा पाउन सकिन्छ। अभिनेत्री फिल्म क्षेत्रबाट टाढा छिन तर सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् ।

अन्तिम पटक अभिनेत्री फिल्म ‘फन्ने खान’ मा देखिएको थिइन् । अभिनेत्रि ऐश्वर्याले अभिनेता अभिषेक बच्चनसँग २००७ मा विवाह गरेको थिइन्। तेस्पछी सन २०११ मा ऐश्वर्याले छोरीलाइ जन्म दिएको थिइन् ।

अहिले ऐश्वर्याको एक तस्बिर निकै भाइरल भैरहेको छ । तस्बिरमा उनी ब्ल्याक अफ शोल्डर ड्रेसमा देखिएको छिन् । तस्बिरमा अभिषेक र उनको छोरी पनि देखिएको छिन् । अहिलेसम्म फ्यानहरुले अनुमानमात्र लगाएको छन् कि ऐश्वर्या गर्भवती भएको हुन् भनेर  तर बच्चन परिवारबाट ऐश्वर्याको गर्भावस्थाको बारेमा कुनैपनि सूचना आएको छैन।

प्रकाशित : सोमबार, साउन ११, २०७८१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिभी सीरियल नागिनमा नागिन बनेकी अभिनेत्री मौनीको हेर्नुहोस बो-ल्ड अवतार!