राज कुन्द्रा केस: पुलिसको अगाडी धर-धरी रोइन शिल्पा, शिल्पा र राज बिच भयो कुराकानी!

बलिउड अभिनेत्री शिल्प शेट्टीको श्रीमान तथा व्यवसाही राज कुन्द्रालाइ पुलिसले गत सोमबार अश्लिल भिडियो बनाएको आधारमा पक्राउ गरेको छ । अहिले राज कुन्द्रालाइ लागेको आरोपमा अभिनेत्री शिल्पा शेट्टी निकै ट्रोल भएको छिन् । अभिनेत्री शिल्पा उनको श्रीमान राज कुन्द्रासँग धरै कम्पनिमा साझेदारी गरेको छिन्। अहिले शिल्पा शेट्टीको नाम २३ कम्पनि छन् र उनको श्रिमान राजा कुन्द्राको नाम ९ वोटा कम्पनि रहेको छन्।

शुक्रबार मुम्बई पुलिशले शिल्पाको घरमा छापा मारेको छ । तेस समयमा पुलिशले राजा कुन्द्रालाइ पनि साथमा लगेको थियो । यस समयमा शिल्पा र उनको श्रीमान राज कुन्द्राबिच लामो समयसम्म कुरा भएको थियो । तेस समयमा पुलिसले शिल्पासंग पनि लामो समय कुरा गरेको थियो । पुलिसको सोधपुछमा शिल्पाले सहजै अस्विकार गरेको थिइन् कि उनलाई हटसट एपको बारेमा थाहाछ । तेस सोधपुछको समयमा शिल्पा निकै डराएको जस्तो देखिन्थिन्।

एक भिडियो रिपोर्टको अनुसार शिल्पा पुलिसको अगाडी निकै रोएको थिइन् । जब शिल्पा र उनको श्रीमान बिचमा कुरा भएको थियो तेस्पछी शिल्पा पुलिसको अगाडी निकै रोएको थिइन् । पुलिससंग भएको सोधपुछमा शिल्पाले भनेकी छिन्। उनको श्रीमनले कुनै पनि अश्लिल भिडियो बनाएको छैन । अहिले शिल्पाको यस भनाइलाइ लिएर निकै चर्चा भैरहेको छ । मनिषहरु शिल्पाको भनाइलाइ लिएर सामाजिक सञ्जालमा ट्रोल बनाइ रहेका छन्।

प्रकाशित : सोमबार, साउन ११, २०७८११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के बलिउड अभिनेत्री ऐश्वर्या गर्भवती भएकी हुन् त? सार्वजनिक भेयो यस्तो तस्बिर!