भट्टराई पुत्रीले सार्वजनिक गरेको बेबी बम्पको समर्थन भन्दा पनि चर्चा र विवादमा परेकी छिन्। बाबुको बिरोध गरेको भन्दै मानुषीले उनको लगभग १ बर्ष पहिले शुट गरिएको तस्बिर पोस्ट गरेको छिन् ।
अहिले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको छोरीले नेपालका अभिनेत्रीले जसरी उनको गर्वास्थाको तस्बिर सामाजिक सञ्जाल ट्वीटर पोस्ट गरेकी छिन् । पछील्लो समयमा अभिनेत्री हरुको बेबी बम्प देखाउने लहर चलेको छ । पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की गर्भावस्थाको तस्बिर सार्वजनिक गरेर निकै चर्चामा छिन् । केहि दिन पहिले प्रियंका तस्बिरको बिषयलाइ लिएर पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रियंकाको तस्बिरको समर्थन गर्दै अहिलेको समयमा यस्तो तस्विरको बिषयलाइ लिएर नकारात्मक प्रतिकृया दिन नहुने भट्टराईको धारणा थियो । भट्टराईले भनेका थिय अब महिलहरु पुरानो रुडीवादि परम्परालाइ त्यागेर अघि बढ्नु पर्ने भनेका थिए ।
बाबुराम भट्टराई पुत्री मानुषी अहिले गर्भावस्थामा छिन् । अहिले बाबुराम भट्टराई पुत्री मानुषीले उनको बेबी बम्पको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेकी छिन् । अहिले उक्त्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । प्रियंकाको समर्थन गर्दै गरेको ट्विटमा भट्टराईलाइ मनिषहरुले बिभिन्न आलोचना गरेका थिए ।
भट्टराईको आलोचनामा मनिषहरुले उनलाई तपाइको पुत्रीको बेबी बम्प खै भन्दै प्रश्न गरेक थिए । अहिले बाबुराम भट्टराईलाइ आएको प्रश्नको प्रति उत्तरमा उनको छोरी मनिषी ले हेर्नुस् मेरो बेबी बम्प भन्दै उनको गर्वास्थाको तस्बिर पोस्ट गरेको छिन् । बाबुलाई आएको आलोचनालप खण्डन गर्दै मनिषीले यस्तो पोस्ट गरेकी हुन् ।
अहिले मानुषीले पोस्ट गरेको तस्बिरमा मनिषहरुको बिभिन्न कमेन्ट आउने लागेको छ । कमेन्टमा कसैले सकारात्मक कमेन्ट गर्नुको साथै मानुषीलाइ बधाई दिएका छन् । तेस्तै कतिपय मनिषहरुले मानुषीको तस्बिरमा बिभिन्न आलोचना गरेका छन् ।भनेका छन् ‘एउटा नेताको छोरी भएर मानिषहरुलाई संस्कार र हाम्रो संस्कृति सिकाउन पर्नेमा यस्तो किसिनको हर्कत गरेको भन्दै दुख व्यक्त गरेका छन् ।