प्रियंकालाइ सासुको समर्थन, प्रियंका बिकिनीमा झनै राम्री देखिन्छीन्!

पछिल्लो समयमा प्रियंकाको गर्भावस्थको निकै चर्चा बढको छ। अहिले प्रियंकाको समर्थनमा उनको सासुले केहि भनेकी छिन् ।

पछिल्लो समयमा नेपाली सिनेमा क्षेत्रको अभिनेत्रीहरुले उनीहरुको गर्भावस्थाको  तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने लहर चलेको छ । अहिले अभिनेत्रीहरुले पोस्ट गरेका तस्बिरलाइ लिएर बिभिन्न टिक्का टिप्पणी भैरहेका छ ।

अहिले अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा र गरिमा पन्तले आफ्नो गर्वास्थाको तस्बिर सार्वजनिक गरेका छन् । केहि दिन पहिले प्रियंकाको समर्थन गर्दै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भनेका कुराले निकै विवाद भएको थियो । बाबुराम भट्टराईको बिरोध भएको देखेर भट्टराईको छोरी मानुषी भट्टराईले पनि उनको गर्भावस्थाको तस्बिर पोस्ट गरेको थिइन् । अहिले मानुषीले पोस्ट गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

अहिले नायिका प्रियंकाको तस्बिरको तरिफाको साथै विवाद भैरहेको अवस्थामा प्रियंकाको सासुले उनको समर्थन गर्दै भनेकी छिन्,’प्रियंका बिकिनीमा झनै शुन्दर देखिन्छिन्।’ प्रियंकाको सासु रविना देशराज जोशीले सामाजिक सञ्जाल मार्फत यी सबै कुरा भनेकी हुन् ।

तस्बिर श्रोता: प्रियंका कार्की इन्स्टाग्राम

प्रकाशित : आइतबार, साउन १०, २०७८१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्याकलिनको तहल्का मच्चाउने यस्तो रुप,हेर्नुहोस् तस्बिर सहित!