ज्याकलिनको तहल्का मच्चाउने यस्तो रुप,हेर्नुहोस् तस्बिर सहित!

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस उनको पछिल्लो दिनहरुमा उनको शुन्दर्ताको कारण सबैको मनमा बस्न सफल छिन् । अहिले ज्याकलिन फर्नाडिस उनको शुन्दर तस्बिर कारण सबैको मन जितेको छिन् । अभिनेत्रीले केहि समय पहिले तस्बिर सेयर गरेको छिन् । जसमा उनि एकदमै शुन्दर देखिएको छिन् ।

ज्याकलिनले पोस्ट गरेको तस्बिरमा उनि रातो कलरको गम्सामा बेरिएर देखिएको छिन् । जसमा उनि एकदमै शुन्दर देखिएको छिन् ।

पहिलो तस्बिरमा ज्याकलिनले साइड पोज दिएको छिन् ।

बलिउड अभिनेत्रीको यो पहोलो बो-ल्ड तस्बिर भने हैन । यस भन्दा पहिले पनि उनले यस्ता तस्बिर शुट गरेको छिन् ।

तस्बिर हेरेर उनको फ्यानहरु प्रसंसा गरेर थाकेका छैनन् ।

अहिले ज्याकलिनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५३ लाख भन्दा बढी पलोअर्स गरेका छन् ।

अहिले ज्याकलिनको तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुइ लाख भन्दा बढीको अतरंगी ड्रेसमा देखिए रणवीर,तस्बिर सहित!