साउन महिनामा आजैबाट शुरु गर्नुहोस् शिवका यस्ता उपासना, पाउनु हुनेछ ऋणबाट मुक्ति!

यस बर्ष साउन महिना जुलाई २५ बाट शुरु भएर अगस्ट २२ तारिख सम्म रहने छ । साउन महिना जल तत्वोको महिना हो । यस अवधिमा शुक्र ग्रह र चन्द्र ग्रह दुबै बलावान हुने गर्दछन्। यो दुइ ग्रहले समृद्धि प्रदान गर्दछन् ।

साउन महिना भगवान शिवको महिना हो । हिन्दु पात्रोको अनुसार यस बर्ष साउन महिना जुलाई २५ देखि अगस्ट २२ तारिख सम्म रहनेछ। यस साउन महिनामा शुक्र ग्रह र चन्द्र ग्रह दुबै मजबुत हुने गर्दछन् । यी दुइ ग्रहले सरलता, शुख र समृद्धि प्रदान गर्दछन् । धन र ऐश्वर्यका लागि यस अवधिमा भगवान् शिवको उपासना गर्नु एकदमै राम्रो मानिन्छ । जसको प्रभाव स्वोरुप निकै लाभ मिल्छ।

धन प्राप्तिको लागि गर्नुस यस्ता उपाय
नियमित रुपमा शिव लि-ङ्गमा जाल चढाउहोस् । साथै शिवको दरिद्र नासक मन्त्र पढ्नुहोस् । ‘ॐ दारिद्रय दुःख दहनाय नमः शिवाय’ दैनिक आफुले सकेको धन दान गर्नुहोस ।

ऋण बाट मुक्ति पाउनको लागि
हरेक बिहान शिव मन्दिर जानुहोस्। सबैभन्दा पहिले शिव लि-ङ्गमा शुद्ध मह चढाउनु होस् । फेरी जलको धारा चढाउनुहोस् । यस पछी शिवको बिषेस मन्त्र जापा गर्नुहोस। ‘ॐ ऋणमुक्तेश्वराय नमः शिवाय’ यस उपासनालाइ साउनको हरेक मंगलबार गर्नुहोस्।

प्रकाशित : आइतबार, साउन १०, २०७८१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन महिनामा सुरु भयो पञ्चक काल, भुलेर पनि नगर्नुहोस यस्ता कार्य!