नेपालको चर्चित गायिका अञ्जु पन्त पछिल्लो सामयमा दोस्रो विवाह गरेकी छिन् । केहि दिन पहिले अञ्जुले श्रीमानसँग समुन्द्र किनारका बसेर उनको र श्रीमानको केहि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थिइन् । उक्त तस्बिरको कारण अञ्जु निकै नै चर्चामा आएको थिइन्। अहिले उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।
अहिले अञ्जु पन्तको छोरी पनि जवान भैसकेकी छिन्। अञ्जु पन्तको छोरी परितोसिका पन्त सामाजिक सञ्जालमा खासै सक्रिय नभए पनि उनि अहिले नेपाली सिनेमा क्षेत्रमा आउने तयारीमा छिन् । अञ्जु पन्तको पहिलो विवाहबाट यिनी एक मात्र सन्तान हुन् । अञ्जु पन्तको छोरी उनको विवाह हुनु पहिले आमासंगै बस्दै आएको थिइन् ।
पछिल्लो केहि अन्तर्वार्तामा अञ्जु पन्तको छोरी परितोसिकाले उनलाई फिल्म क्षेत्रमा आउन चाहेको बताएको थिइन् । र अञ्जु पन्तको छोरीले अभिनय क्षेत्रमा भने डेब्यु गरिसकेकी छिन् । परितोसिकाले आमा अञ्जु पन्तको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।