बलिउडको सोझी अभिनेत्री ताराले बिकिनीमा खुलेर देखाइन् यस्तो रुप, हेर्नुहोस् १० तस्बिर सहित!

बलिउड अभिनेत्री तारा सुतारिया पहिलो फिल्मबाट नै सबैको मनमा राजा गर्न सफल छिन् । अभिनेत्री पछिल्लो दिनहरुमा उनमा देखिएको उनको छुट्टै अन्दाजको कारण चर्चामा छिन् । तर उनको वास्तविक जीवनमा पनि निकै खुलेको देख्न सकिन्छ। अहिले अभिनेत्री उसको सामाजिक सञ्जालमा ब्ल्याक कलरको बिकिनीमा देखिएको छिन् । बलिउडमा तारा सबैमाज साधारण शैलीको अभिनेत्री भनेर परिचित थिइन् तर अहिले उनले बिकिनीमा फोटो शुट गराएको छिन् । हेर्नुहोस् ताराले पोस्ट गरेका केहि तस्बिरहरु

तारा तस्बिरमा बिकिनी अवतारमा देखिएको छिन् । ताराले लगाएको बिकिनीमा नेटको प्रिन्ट देख्न सकिन्छ ।

अहिले ताराले पोस्ट गरेको तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।

ताराले तस्बिरमा डेनिम जिन्स पनि लगाएको छिन् ।

अहिले ताराको तस्बिरमा उनको फ्यानहरुले निकै प्रसंशा गरिहेको छन् ।

अहिले तारा सामाजिक सञ्जालमा निकै सक्रिय हुनेगरेको छिन् । तारा प्राय: उनको भिडियो तथा तस्बिर पोस्ट गरिरहन्छिन् ।

तस्बिर स्रोत: तारा सुतारिया इन्स्टाग्राम

प्रकाशित : आइतबार, साउन १०, २०७८११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दोस्रो विवाहमा रमाउदै गरेकी गायिका अञ्जु पन्तको छोरी छिन् यतिधरै शुन्दर,तस्बिर सहित!