अभिनेत्री श्वेता तिवारीले डिप नेक ड्रेशमा मच्चाइन् तहल्का, हेर्नुहोस् तस्बिर!

भरितिया टेलिभिज क्षेत्रको चर्चित अभिनेत्री श्वेता तिवारी पछिल्लो समयमा निकै चर्चामा छिन् । पछिल्लो समयमा श्वेताको हरेक क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।

टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री श्वेता तिवारी अहिले चर्चित शो खतरो के खेलाडी सिजन ११ बेस्त छिन् । अहिले टेलिभिजन दुनाया भन्दा बाहिर सामाजिक सञ्जालमा श्वेताको निकै चर्चा हुनेगरेको छ । हालै उनले पिंक कलरको पोशाकमा केहि तस्बिर पोस्ट गरेको छिन् ।


तस्बिरमा श्वेता निकै शुन्दर तथा ह-ट अवतारमा देखिएको छिन् । अहिले फ्यानहरु उनको यस्तो लुक देखेर छक्क परेका छन् ।


आजभोली उनि लगातार सोशल मिडियामा छाउने गरेको छिन् । उमेर ४० बर्ष हुदा पनि उनको शुन्दर्तामा कुनै कमि छैन । अहिले श्वेतासंगै उनको छोरी पनि सामाजिक सञ्जालमा सक्रिय छिन् ।

यस तस्बिरमा श्वेता कपाल छोडेर बिभिन्न पोज दिदै छिन् ।

तस्बिर स्रोत: श्वेता तिवारी इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहिद कपूरकी पत्नी मीराले गराएकी हुन् त लिप सर्जरी ? भाइरल भईरहेको छ तस्बिर