टाइगर श्राफको बहिनि कृष्णाले बिना सरम देखाइन् यस्तो रुप, तस्बिर भयो भाइरल!

पछिल्लो सममा बलिउडमा प्रवेश नगरे पनि बलिउड अभिनेता तथा अभिनेत्रीको छोरा छोरीको फ्यान फलोइंग कुनै अभिनेता तथा अभिनेत्रीको भन्दा कम छैन ।

पछिल्लो समयमा बलिउडका चर्चित अभिनेता टाइगर श्राफको बहिनि कृष्णा श्राफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । प्रया: कृष्णा सामाजिक सञ्जालमा उनको बो-ल्ड तस्बिरको कारण चर्चामा आउने गरेको छिन् । अहिले कृष्णा शोशल मिडियाहरुमा चर्चाको बिषय बनेको छिन् ।

अहिले फेरी एक पटक चर्चामा आएकी छिन् । हालै कृष्णले उनको इन्स्टाग्राममा केहि तस्बिर पोस्ट गरेको छिन् । जसले सामाजीक सञ्जालको ताप बढाई रहेको छ ।

हालै कृष्णले पोस्ट गरेको तस्बिरमा उनि एकदमै बो-ल्ड अवतारमा देखिएको छिन् । कृष्णले तस्बिरमा आफ्नी शरिरलाइ एक हातले छोपेको छिन् । वास्तवमा कृष्णाले यस तस्बिर एक पत्रिकाको कभर पेजको लागि फोटो शुट गराएको थिइन्। अहिले कृष्णाको तस्बिरमा केहि फ्यानहरु उनको तरिफा गरिहेको छन्, भने कोहि तस्बिर लाइ ट्रोल बनाइ रहेका छन्।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री श्वेता तिवारीले डिप नेक ड्रेशमा मच्चाइन् तहल्का, हेर्नुहोस् तस्बिर!