अ-श्लिल भिडियो काण्डमा श्रीमान राज कुन्द्रा परेपछि शिल्पाले पहिलो पटक लेखिन् यस्तो स्टाटस!

राज कुन्द्राको श्रीमती तथा बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले उनको श्रीमान राज गिरफ्तार भएपछि सामाजिक सञ्जालमा पहिलो पोस्ट गरेकी छिन्।

अहिले बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राजकुन्द्राको नयाँ-नयाँ काण्ड बहिरिदै आएको छ । केहि दिन आघि राज कुन्द्रा अ-श्लिल भिडियो बनाएको आधारमा पक्राउ परेका छन् । पछिल्लो समयमा राज कुन्द्राले गरेका धेरै नराम्रा कामहरु  बाहिरिएका छन् ।

राज कुन्द्राले अ-श्लिल भिडियो बनाउदै बिभिन्न एप्स मार्फत सार्वजनिक गर्ने गरेको खुलासा गरेको छ । अदालतको निर्णय अनुसार राज आज सम्म हिरासतमा रहने भनिएको छ । तर अहिलेसम्म कुनै पनि निर्णय सार्वजनिक भएको छैन । अ-श्लिल भिडियो बनाएको आधारमा पक्राउ परेका राज कुन्द्राको श्रीमती तथा बलिउड चर्चित अभिनेत्री शिल्पा शेट्टीले आज एक स्टाटस लेखेको छिन् ।

इन्स्टाग्राममा एक पोस्टको माध्यमबाट शिल्पा शेट्टीले एक अमेरिकन जेम्स थर्बरको भनाइ लेखेकी छिन, ‘रिसलाइ पछाडी फर्केर नहेर्नुस् या डरमा अगाडी नहेर्नुस् । आवश्यकतामा चारैतिर हेर्नुस् ।’ शिल्पा थप लेख्छिन् ‘हामि त्यस मानिससँग रिसाउछौ जसले हामीलाई चोट पुर्याएको हुन्छ । हामीले जुन निरासा महशुस गरेका छौ । दुर्भाग्य बस हामीले सहेको छौ । हामि आसंका र डरमा हुने गर्दछौ । शिल्पाले अन्त्यमा लेखेको छिन् । आज म जीवन जिउनमा बिचलित भएको छैन ।’

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टाइगर श्राफको बहिनि कृष्णाले बिना सरम देखाइन् यस्तो रुप, तस्बिर भयो भाइरल!