प्रियंकाको समर्थन गर्दा बाबुको आलोचना गरेको भन्दै भट्टराई पुत्री मानुषीले सार्वजनिक गरिन् बेबी बम्प!

भट्टराई पुत्री मानुषीले सार्वजनिक गरिन् बेबी बम्प, सामाजिक सञ्जालमा भाइरल हुदै ।

पछील्लो समयमा अभिनेत्री हरुको बेबी बम्प देखाउने लहर चलेको छ । पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की गर्भावस्थाको तस्बिर सार्वजनिक गरेर निकै चर्चामा छिन् । केहि दिन पहिले प्रियंका तस्बिरको बिषयलाइ लिएर पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रियंकाको तस्बिरको समर्थन गर्दै अहिलेको समयमा यस्तो तस्विरको बिषयलाइ लिएर नकारात्मक प्रतिकृया दिन नहुने भट्टराईको धारणा थियो । भट्टराईले भनेका थिय अब महिलहरु पुरानो रुडीवादि परम्परालाइ त्यागेर अघि बढ्नु पर्ने भनेका थिए ।

बाबुराम भट्टराई पुत्री मानुषी अहिले गर्भावस्थामा छिन् । हिजो साझा बाबुराम भट्टराई पुत्री मानुषीले उनको बेबी बम्पको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेकी छिन् । अहिले उक्त्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । प्रियंकाको समर्थन गर्दै गरेको ट्विटमा भट्टराईलाइ मनिषहरुले बिभिन्न आलोचना गरेका थिए ।

भट्टराईको आलोचनामा मनिषहरुले उनलाई तपाइको पुत्रीको बेबी बम्प खै भन्दै प्रश्न गरेक थिए  । अहिले बाबुराम भट्टराईलाइ आएको प्रश्नको प्रति उत्तरमा उनको छोरी मनिषी ले हेर्नुस् मेरो बेबी बम्प भन्दै उनको गर्वास्थाको तस्बिर पोस्ट गरेको छिन् । बाबुलाई आएको आलोचनालप खण्डन गर्दै मनिषीले यस्तो पोस्ट गरेकी हुन् ।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अ-श्लिल भिडियो काण्डमा श्रीमान राज कुन्द्रा परेपछि शिल्पाले पहिलो पटक लेखिन् यस्तो स्टाटस!