भाइरल तस्बिर: ऐश्वर्या रायको आज सम्म नदेखिएको यस्तो रुप, हेर्नुस् तस्बिर सहित!

अहिले बलिउड अभिनेत्री ऐश्वर्या राय सामाजिक सञ्जाल निकै सक्रिय छिन्। अहिले अभिनेत्री ऐश्वर्याको केहि तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जसमा उनि शुन्दर देखिएको छिन् ।

बलिउड अभिनेत्री ऐश्वर्या राय विश्वो शुन्दरी हुन् । उनि यति धरै शुन्दर छिन् । जसले उनलाई देखेपनि उनिबाट नजर हटाउन मुस्किल हुन्छ। ऐश्वर्या य्नको हरेक तस्विरमा परिजस्तै देखिन्छ्न् । अहिलेको समयमा ऐश्वर्याको केहि तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेको छ । अहिले उनको यस्ता तस्बिर भाइर भैरहेका छन्, जसलाई देखेर तपाइ हेरेको हेरै हुनुहुनेछ।

ऐश्वर्याको अहिलेको भाइरल तस्बिर एक बिज्ञापनको सुटिंगको क्रमको हो । जहाँ ऐश्वर्या एकदमै शुन्दर देखिएको छिन् । जसमा उनी पिंक कलराको पोशाकमा देखिएको छिन् । तस्बिरमा ऐश्वर्या कसैसंग कुरा गर्दै गरेको  देख्न सकिन्छ । तस्बिरमा ऐश्वर्या उनले लगाएको गाउन मिलाउदै छिन् ।

यस भन्दा पहिले ऐश्वर्या सन २०१८ मा फिल्म ‘पन्ने’ देखीएको थिइन् । अहिले अभिनेत्री फिल्म ‘पान्निया सेल्वन’ को शुटिंगको क्रममा व्यस्त छिन्। यस फिल्मलाइ ५०० सय करोडमा निर्माण हुदैछ ।

तस्बिर स्रोत: ऐश्वर्या राय इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंकाको समर्थन गर्दा बाबुको आलोचना गरेको भन्दै भट्टराई पुत्री मानुषीले सार्वजनिक गरिन् बेबी बम्प!