बाबुराम भट्टराईले गरे प्रियंकाको क्रियाकलापको प्रशंसा, दिए यस्तो सुझाव!

नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्की पछिल्लो समय निकै चर्चाको बिषय बनेकी छिन् । प्राय: दिनहु उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की गर्भावस्थामा छिन् । अहिले प्रियंका उनको हरेक क्रियाकालापाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको छिन् । अहिले प्रियंकाले पोस्ट गरेका तस्बिर तथा भिडियोमा कसैले उनको तरिफा गरिरहेका छन्, भने कसैले उनको आलोचना गरेका छन् ।

अहिले प्रियंकाको तस्बिर तथा भिडियो हेरेर कसैले उनको आफ्नो निजि जीवनमा जे गरेपनि उनको उच्छा भनेका छन्।  भने कसैले नेपाली समाजलाइ नपच्ने हर्कत गरेको भनेका छन् ।

अहिले प्रियंकाको चर्चा साधारण मानिस देखि ठुला नेताहरु सम्म हुन थालेको छ । पुर्वप्रधानमन्त्रि बाबुराम भट्टराईले पनि प्रियंकाको तारिफ गरेका छन्। बाबुराम भन्छन् । प्रियंकाले यति गर्नु उनको अधिकारको हो । पुराना कुरालाई मानेर महिला सधै पछाडी पर्नु पर्छ भन्ने छैन । रुडिबादी परम्परा हटाउने प्रयास गरेकोमा बधाई दिएका छन् ।

तस्बिर स्रोत: प्रियंका कार्की

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल तस्बिर: ऐश्वर्या रायको आज सम्म नदेखिएको यस्तो रुप, हेर्नुस् तस्बिर सहित!