राज कुन्द्राको केशले पुनम पाण्डे आइन चर्चामा, तस्बिर भयो भाइरल!

बलिउड कलाकार पुनम पाण्डे पुन: एक पटक चर्चाम आएकी छिन्। शिल्पा शेट्टीको श्रीमान राज कुन्द्रा लाइ पक्राउ गरेपछि अहिले पुनम चर्चामा आएको छिन् । पुनम पाण्डेले राज कुन्द्रालाइ एक पटक धोका दिएको आरोप लगाएको थिइन्। यस बिषयमा राजा कुन्द्राले बयान सामेत दिएका थिए।

आज हामि यस पोस्ट मार्फत तपाइ हरुलाइ पुनमा पाण्डेले उनको सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर सार्वजनिक गर्ने छौ।

पुनमले अहिले उनको यी तस्बिरहरु सार्वजनिक गरेको छिन् । तस्बिरमा पुनम बिकिनी टप लगाएर देखिएको छिन् ।

पुनामाको यी तस्बिरहरु अहिले एकदमै भाइरल भएको छन् । पुनम पहिले भन्दा अहिले निकै निकै परिवर्तन भएको छिन्।

पुनको उनको बो-ल्ड अन्दाजको कारण चर्चामा छिन्।

गतबर्ष पुनमले राज कुन्द्रा र उनको सहयोगी शौरभ कुशवाहा को बिरुद्धमा हाइकोटमा गुनासो दाएरा गरेकी थिइन् । जसमा राज कुन्द्राको कम्पनिले पुनमको मन्जुरी बिना उनको तस्बिरको प्रयोग गरेका थिए।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानलाई आयो यस्तो आरोप के सलमानको श्रीमती र छोरी दुबईमा बस्दै आएका हुन् त?