लसुनको पयोग प्राय: खानको स्वाद बढाउन बढी मात्रामा प्रयोग गरिन्छ। साथै लसुनले धरै प्रकारको स्वास्थ्य समस्याको समाधान पनि गर्छ। के तपाइलाई थाहछ लासुनले तपाइको भाग्य पनि बदल्न सक्छ । वास्तुशास्त्र अनुसार लसुनको प्रयोगले तपाइको जीवनमा भएको बिभिन्न समस्याको समाधान गर्ने गर्छ।
लसुनको एउटा सानो पाटीले तपाइको रुपैया पैसा सम्बन्धिको समस्याको समाधान गर्ने सक्छ । गरेका सनिबारको दिन आफुले बोक्ने गरेको पर्समा एक पाटी लसुन राख्ने गर्नुस। यसरी पर्समा लसुनको पाटी राख्नाले तपाईमा भएको धन सम्बन्धि समस्या गराएर जानेछ।
यदि तपाईमा आम्दानी भएको पैसा टिक्दैन, खर्च बढ्ने, नोक्सान हुने समस्या छ बहने तपाइको आफ्नी खल्तीमा लसुनको एक पाटी लिएर हिड्ने गर्नुहोस । यस्तो गर्नाले धनले तपाइको साथ कहिले पनि छोड्दैन।
यदि तपाई आर्थिक समस्याको समान गरिरहेको हुनुन्छ भने रातो कपडामा लसुनको दुइ पोटीलाइ बाधेर जमिनमा गाड्नु होस् । यसो गर्नाले तपाइमा भएको आर्थिक समस्या कम हुनसक्छ ।
यदि व्यापार व्यवसायामा घाटा भएर चिन्तित हुनुन्छ भने लसुनको ५,७ पाटी एक साफा कपडामा बाधेर तपाइको कार्यकाया तथा व्यवसाय गर्ने घर तथा पसलको मुख्य द्वारमा झुण्ड्याउनुहोस्। यस्तो गर्नाले व्यापार बढ्नुको साथै धन सम्बन्धि समस्याको समाधान हुन्छ ।