बलिउड अभिनेत्री कंगना रनौतले राज कुन्द्राको बिषयलाइ लिएर बलिउड फिल्म क्षेत्रलाइ दिइन् यस्तो प्रतिक्रिया । तेसैले मैले बलिउड फिल्म क्षेत्रलाइ नाली भन्ने गरेको छु।
बलिउड अभिनेत्रि शिल्प शेट्टीको श्रीमान राज कुन्द्राको बिषयमा कंगनाले प्रतिकृया जनाएको छिन्। कंगनाले मंगलबार पक्राउ परेका राज कुन्द्राको बिषयमा प्रतिकृया जनाएको छिन् । राज कुन्द्रालाई अश्लिल भिडियो बनाएको र मोबाइल एप्लिकेसनको मध्यम बाट सार्वजनिक गरेको अभियोगमा मंगलबार पक्राउ गरेको थियो।
बलिउड अभिनेत्री तथा निर्मात्री यस पोस्ट मार्फत बलिउड क्षेत्रलाइ चेतावानी दिदै भनेकी छिन् । उनको आगामी फिल्म ‘टिकु वेड्स शेरु’ मार्फत बलिउड भित्रको सम्पूर्ण कर्तुत पर्दाफास गर्ने छु । उनले यस पोस्टमा थप भनेकी छिन् ‘म यसै कारणले बैलिउड क्षेत्रलाइ नाली भन्ने गरेको छु। ति सबै चम्कने सुन हैनन्।’
अभिनेत्री कंगना उनको इन्स्टाग्राममा लेख्छिन् । उनको आगामी फिला ‘टिकु वेड्स शेरु’ मार्फत बलिउड भित्रको सम्पूर्ण कर्तुत सबैको सामु ल्याउन चहान्छु। कंगना भन्छिन ‘हामीलाई एक मजबुत मूल्य रचनात्मक प्रणालीको उद्योगको आवशेक छ। अब हामीमा विवेक र सचेतताको निकै आवशेक हन्छ ।
तस्बिर स्रोत: कंगना रनौत इन्स्टग्राम