२३ जुलाई सम्म पुलिस हिरासतमा रहने छन् राज कुन्द्रा, यस केशमा अन्य १२ जना पनि पक्राउ!

आज राज कुन्द्रालाइ अदालतमा पेश गरिएको थियो । आदालतले राज कुन्द्रालाइ २३ जुलाई सम्म पुलिस हिरासतमा राख्न आदेश दिएको छ। मुम्बई क्राइम ब्रान्चले उनलाई मंगलबार अ-स्लिल भिडियो बनेको भन्दै पक्राउ गरेको थियो।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान तथा चर्चित व्यवसाहिक राज कुन्द्रा एक पटक फेरी समस्यामा परेका छन्। गत राति ११ बजे मुम्बई क्राइम ब्रान्चले उनलाई पक्राउ गरेको हो। राज कुन्द्रालाई अ-श्लिल भिडियो बनाउने र मोबाइल ऐप्स मार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको छ।

राज कुन्द्रालाई आज अदालतले आदेश दिएको छ । अब राज २३ जुलाई सम्म पुलिश हिरासमा बस्नु आदेश दिएको छ । उनलाई मुम्बई क्राइम ब्रान्चले अ-श्लिल भिडियो बनाउने केशमा गिरफ्तार गरेको हो । यस केशमा अन्य १२ जना पनि पक्राउ परेका छन्  । यस केशमा मुम्बई पुलिश  भनिरहेको छ । हामिसँग राज कुन्द्रा बिरुद्ध पर्याप्त सबुत छ ।

यो पनि पढ्नुहोस्
राज कुन्द्राको बिषयलाइ लिएर रिसाइन कंगना, भन्छिन् बलिउड नाली हो!

बलिउड अभिनेत्री कंगना रनौतले राज कुन्द्राको बिषयलाइ लिएर बलिउड फिल्म क्षेत्रलाइ दिइन् यस्तो प्रतिक्रिया । तेसैले मैले बलिउड फिल्म क्षेत्रलाइ नाली भन्ने गरेको छु।

बलिउड अभिनेत्रि शिल्प शेट्टीको श्रीमान राज कुन्द्राको बिषयमा कंगनाले प्रतिकृया जनाएको छिन्। कंगनाले मंगलबार पक्राउ परेका राज कुन्द्राको बिषयमा प्रतिकृया जनाएको छिन् । राज कुन्द्रालाई अ-श्लिल भिडियो बनाएको र मोबाइल एप्लिकेसनको मध्यम बाट सार्वजनिक गरेको अभियोगमा मंगलबार पक्राउ गरेको थियो।

बलिउड अभिनेत्री तथा निर्मात्री यस पोस्ट मार्फत बलिउड क्षेत्रलाइ चेतावानी दिदै भनेकी छिन् । उनको आगामी फिल्म ‘टिकु वेड्स शेरु’ मार्फत बलिउड भित्रको सम्पूर्ण कर्तुत पर्दाफास गर्ने छु । उनले यस पोस्टमा थप भनेकी छिन् ‘म यसै कारणले बैलिउड क्षेत्रलाइ नाली भन्ने गरेको छु। ति सबै चम्कने सुन हैनन्।’

अभिनेत्री कंगना उनको इन्स्टाग्राममा लेख्छिन् । उनको आगामी फिला ‘टिकु वेड्स शेरु’ मार्फत बलिउड भित्रको सम्पूर्ण कर्तुत सबैको सामु ल्याउन चहान्छु। कंगना भन्छिन ‘हामीलाई एक मजबुत मूल्य रचनात्मक प्रणालीको उद्योगको आवशेक छ। अब हामीमा विवेक र सचेतताको निकै आवशेक हन्छ ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३५ वर्षीय गायिका इन्दिरा जोशीको लोभलाग्दो जवानीका तस्बिरहरुले खिच्यो सबैको ध्यान, हेर्नुस् तस्बिर