अभिनेत्री रश्मि देशाइ सामाजिक सञ्जालहरुमा निकै सक्रिय छैन । भर्खरै अभिनेत्री रश्मिले केहि यस्ता तस्बिर पोस्ट गरेको छिन् । जसलाई देखेर फ्यानहरुको धड्कन बढाएको छिन्।
अभिनेत्री रश्मि उनको शुन्दर्ताको साथै उनको बो-ल्ड अवतारको कारण पनि चर्चामा रहन्छिन् । हालै अभिनेत्री एक यस्तो ड्रेशमा देखिएको छिन् जलाई देखेर उनको फ्यानहरुले लगातार उनको तस्बिरमा कमेन्ट तथा लाइक गरिरहेका छन्। जब अभिनेत्रीले उनको तस्बिर पोस्ट गरिन तेस समय देखि नै चर्चामा छिन्।

चर्चित टेली सिर्यल ‘उतरन’ बाट चर्चामा आएकी अभिनेत्री रश्मि बिग बोस सिजन १३ बाट झनै चर्चामा आएको थिइन्। अभिनेत्री उनको अनौठो अदाको कारण सबैलाई उनि प्रति आकर्षण गर्न कुनै पनि कसर छोड्दिनन्

अहिले रश्मिले उनको हालै शुट गरेका तस्बिरको कारण निकै चर्चामा छिन् र सामाजिक सञ्जालमा धमाका गरिहेको छिन्।

अहिले रश्मीको केहि नयाँ तस्बिर भाइरल भैरहेक छन् । जसमा उनि निकै शुन्दर देखिएको छिन् ।

रश्मिले उनको यी तस्बिर इन्स्टाग्राममा पोस्ट गरेको छैन। जसमा उनलाई ग्ल्यामर अन्दाजमा देख्न सकिन्छ।

तस्बिर श्रोता: रश्मि देसाइ इन्स्टाग्राम
