४५ बर्षहुदा पनि अमिषा छिन् बो-ल्ड साथै फिट, हेर्नुस भाइरल तस्बिर!

बलिउड फिल्म कहोना प्यार हे बाट सबैको मन मुटुमा बस्न सफल अभिनात्री अमिषा पटेल सधै उनको सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण चर्चामा रहन्छिन । अहिलेको समयमा अमिषा फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । तर सामाजिक सञ्जालम भने निकै सक्रिय पाउन सकिन्छ।

अहिलेको समयमा अमिषा अभिनयमा नभए पनि शोशल मिडिया मार्फत उनको फ्यानहरु सँग जोडी रहन्छिन । अहिले अभिनेत्री उनको हरेक कार्यको तस्बिर तथा भिडियो पोस्ट गरिरहन्छिन।

अहिले अमिषाको तस्बिरले समाजिक सञ्जालमा तहल्का मच्चाई रहेको छ । जसको कारण अभिनेत्री खुबै चर्चामा छिन् ।

तस्बिरमा अभिनेत्री बिकिनी अवतारमा देखिएको छिन् । अहिले उनको यस अवतारलाइ फ्यानहरुले खुबै मन पराइ रहेको छन् ।

अमिषाको यस बिकिनी अवतार पहिलो पटक भने हैन्। यसभन्दा पहिले पनि अभिनेत्री धरै पटक बिकिनी अवतारमा देखिएकी थिइन्।

 अमिषा उनको फिटनेसको कारण चर्चाम छिन। उमरमा ४५ बर्ष भए पनि अहिलेको जवान अभिनेत्री भन्द कम छैनन्। अहिले उनको फ्यानहरु तस्बिर हेरेर उनको उमेरको मजाक गर्दै छन् ।

अमिषाले सन २००० मा बलिउड फिल्म कहो ना प्यार हे बाट डेब्यु गरेको थिइन् । उक्त्त फिल्ममा अभिनेत्री ऋतिक रोसन सँग देखिएकी थिइन् ।

तस्बिर स्रोत: अमिषा पटेल इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१५:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईहरुले टिभी सिरियलमा देख्नु भएको संस्कारी बुहारी रश्मि देसाईको सोच्नै नसकिने यस्तो रुप