‘इन्डियन आइडल सिजन १२’ का प्रतियोगी पवनदिप राजन उन्को गाएकीको कारण सबैको मनमा बस्न सफल छन्। अहिलेको समयमा उनको जजहरु मात्र नभई सारा दुनिया उनको जादुमाय आवाजको फ्यान भएको छ ।
गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १२’ को फाइनल आउन केहि दिन मात्र बाकीछ । अहिले शो मा भएका प्रतियोगीहरु एक अर्कोमा बराबर छन् । यस्तो अवस्थामा कसले जित्नेहो भन्ने एकिन हुन सकेको छैन। यस अवस्थामा सानो गलातीले पनि ठुलो नोक्सानी हुन सक्छ।
अहिले शो को सबैको मनपर्ने प्रतियोगी पवानदिपले एक यस्तो गलती गरेका छन् । अब उनलाइ निकै कठिन परिस्थित आउन सक्छ। १० जुलाई आइतबारको शो मा पवनले यस्तो गलती गरेका छन् । जसलाई देखेर जो कोहि पनि आस्चर्यमा परेका छन् । यस्तो अवस्थामा अब पवन शो बाट बहिरीन पनि सक्छन् ।
वास्तवमा आइतवारको एपिसोडमा पवनदीप राजनले उनको प्रस्तुतिको समयमा गीतको बोल बिर्सिएका थिए । यस्तो अवस्थामा पवनले गायनलाइ बिचमै रोकेका थिए । यस्तो अवस्थामा उनलाई देखेर सबैजना अचम्ममा परेका थिए। अब यस्तो भनिरहेको छ । अब पवनलाइ यस गल्तिले ठुलो नोक्सान हुनसक्छ।
आइतबारको शो मा गेस्टको रुपमा अभिनेता धर्मेन्द्र र अभिनेत्री अनिता राज अथितिको रुपमा आएका थिए । यस क्रममा पवनदिपले ‘होठो से छुलो तुम’ बोलको गीता गाइरहेका थिए । यस गीत गाउने क्रममा पवनको गायकी सुनेर अनिता राज भाबुक भएको थिइन् । यस गीत गाउने क्रममा पवन भाबुक भएर उनको आवाज रोकिएर उनले प्रस्तुति बिचमै रोकेका थिए।