प्रियंका चोपडाले शरिरको यस स्थानमा ट्याटु बनाएर देखाइन् यस्तो बो-ल्ड रुप!

बलिउड देखि ग्लोबल स्टार बनेकी प्रियंका चोपडा अहिले आफनै शैलीमा रमाइ रहेकी छिन् । अहिले प्रियंकाले उनको केहि तस्बिर सार्वजनिक गरेको छिन् । जसमा उनि एकदमै शुन्दर तथा बो-ल्ड देखिएकी छिन् । प्रियंका यस तस्बिरमा स्विमिंग पुलम रमाउदै गरेको देख्न सकिन्छ । हेर्नुस् प्रियंकाले पोस्ट गरेका शान्दार तस्बिरहरु

प्रियंका चोपडा यस तस्बिरमा ब्ल्याक कलरको ड्रेशमा देखिएको छिन् । तस्बिरमा प्रियंका ग्ल्यामर पोज दिएको छिन्। कुनै तस्बिरमा प्रियंका स्विमिंग पुलको भित्र पोज दिदैछिन् भने कुनै तस्बिरमा पुलको बाहिर बसेर पुजा दिदैछिन् ।

प्रियंका पनि भिजेर सन बाथ लिदै गरेको देख्न सकिन्छ । अभिनेत्री बिना ब्याग पुलको साइडमा सुतेको पनि देख्न सकिन्छ । तस्बिर पोस्ट गर्दै अभिनेत्री लेख्छिन् । ‘चाहानालाइ बनाउनु होस् वास्तविक्ता।’

यस फोटो शुटमा अभिनेत्रीको शरीरमा एक नयाँ ट्याटु पनि देखिएको छ। प्रियंकाको यस फोटो शुटको क्रममा उनको श्रीमान पनि उनको साथमा छन्।

तस्बिर स्रोत: प्रियंका चोपडा  इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के इन्डियन आइडल बाट पवन बाहिरिन लागेका हुन त? गरे यस्तो गल्ति!