एमाले सांसद नबिना लामाको चिन्ता, अब हाम्रो पार्टी र राजनीति बर्वाद भो!

हिजो भएको प्रधानमन्त्रीको विश्वाशको मतको विषयलाइ लिएर एमाले सांसद नबिना लामाले हिजो प्रधानमन्त्रीलाइ विश्वासको मत दिने आफ्ना पार्टीक कार्यकर्तालाइ एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट हाल्ने भन्दै प्रश्न गरेकी छिन् । सांसद नबिनाले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत भनेकी छिन् । यस्तै पार्टीभित्रको गुटबन्दी र माहामारी जस्तै नयाँ प्रकारको रहेको यसको कारण पार्टी बर्बाद भएको बताउछिन्।

सांसद नबिनाले सामाजिक सञ्जालमा पोस्ट मार्फत जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न गरेकी छिन् । नेकपा भित्रको गुटबन्दि धरै खतरनाक बहेको उनको भनाइ छ । नबिना दुख व्यक्त गर्दै भन्छिन् । ‘आफ्नै पार्टीको सरकार बनाउनु भन्दा आफ्नो पार्टीलै ढल्ने र अर्काको पार्टी बनाउने यो कस्तो प्रवृति हो भनेकी छिन् । सांसद नबिना भन्छिन जनतको बहुदलिय जनवाद खोइ भन्दै प्रश्न गरेको छिन् । एमालेको पुरानो इतिहास हेर्ने हो भने आफ्नो स्वार्थको कारण पार्टीलाई सत्यानास गरेको देखिन्छ ।

सांसद नबिना भन्छिन ‘अब ठुला बढा भनाउदा नेताहरुको भविष्य समाप्त भएको देखिन्छ । नबिना भन्छिन ‘यो भन्दा दुख़त घटना के हुन सक्छ ?? बर्बाद भयो ।जवज खोही ??? हाम्रो युस्ताको राजनीति??हाम्रो पार्टीको राजनीति पनि पार्टी एमाले भोट अर्कों अर्कों पार्टी हो???’

प्रकाशित : सोमबार, साउन ०४, २०७८११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री लक्षित आलोचना, सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।