ज्योतिषीको भविष्यवाणी आज प्रधानमन्त्री विश्वासको मत लिए शक्तिशाली प्रधानमन्त्रि बन्ने!

प्रधानमन्त्री देउवाले आज ४ बजे विश्वासको मतलिने भएका छन्  । सत्तालाई शक्तिशाली बनाउ भनेर आजै प्रधानमन्त्रि शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री  शेरबहादुर देउवा ज्योतिषीमा निकै विश्वास राख्ने गर्दछन । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले उनलाई आज बिस्वासको मत लिन अनुचित भएको बताएको हुदा आज दिउसो ४ बजे प्रधानमन्त्रि देउवा विश्वास मत लिदै छन्।

सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्यमा लागेका छन् । शक्तिकाे उपाशना गर्दै शक्तिशाली अवस्थामै रहदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरुभएकाे गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहकाेबार आईतवार र तुला राशिमा चन्द्रमा भएकाे शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजकाे दिन विशेष कार्य शिद्धिकाे याेग परेकाे छ । नेपालीले विश्वास गरेअनुसार नै अबकाे सरकारले काम गर्ने छ ।

पार्टीको हितको लागि र सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने तयारीमा लागेका हुन्। प्रधानमन्त्रीका ज्योतिषले सामाजिक सञ्जालमार्फत भनेका छन्। आज अपरान्हको समयमा प्रधानमन्त्रीले विश्वासको मत लिनु उचित तथा उत्तम हुने भनेका छन् ।

प्रधानमन्त्री  देउवा उनको ज्योतिषीको भनाइलाइ मध्यनजर गर्दै आज ४ बाजेको समयमा विश्वासको मत लिन लागेका हुन ।

प्रकाशित : आइतबार, साउन ०३, २०७८१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमालेका माधव नेपाल पक्ष बिना नै प्रधानमन्त्रीलाइ बहुमत!