नेपाली कांग्रेसको माहाधिवेशनको मिति नजिकदै छ । यसैक्रम नेपाली कांग्रेसका तिन कोइराला समुहको बैठक बसेको छ ।
नेपाली कांग्रेसको माहाधिवेशन हुन अब केहि समय मात्र बाकीछ । यस्तो अवस्थामा नेपाली कांग्रेसको तिन कोइराला समुहको बैठक बसेको छ । कांग्रेसको महामन्त्री बनेका बिपी कोइरालाको पुत्र शशांक कोइरालाको निजि निवाशमा खेसर कोइराला र सुजाता बिच छलफल भएको छ ।
यस छलफलमा मन्त्रिपरिषद् विस्तार, आगामी महाधिवेशन लगायतको बिषयमा छलफल भएको थियो। पार्टी नेतृत्व गर्नको लागि शेखर र शशांक दुबै इच्छुक देखिन्छन् । भने सुजाताले दुइ भाइमध्य एक जना मिलेर आघिबढ्न सुझाब दिएको छिन् । सुजाता भने उनको स्वास्थ्य ठिक नभएको भन्दै दुइ दाजु भाइलाइ मिलेर अघि बढ्न सुझाब दिएको छिन् ।
अहिले सुजाताले उपप्रधानमन्त्रि पद तथा मन्त्रि परिसदमा सहभागी हुन उनको दुइ दाजु भाइमा इच्छा व्यक्त गरेको छिन् । कोइरालाको अहिले बसेको बैठकमा सभापतिको प्रत्यासी को बन्ने बिसयमा निर्णय हुन सकेको छैन।