चर्चित हास्य कलाकार तथा मोडल सन्ध्या बुढा (काउली बुढी) को सोच्नै नसकिने यस्तो रुप, हेर्नुस् तस्बिर सहित!

नेपाल आइडल सिजन २ बाट चर्चामा आउन सफल हास्य कलाकार, गायिका तथा मोडल सन्ध्या बुढा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । काउली बुढीको नाम बाट चर्चा पाउन सफल सन्ध्या गायन, मोडलिङको  साथ काउलीको बुढीको नाम बाट चर्चा कमाउन सफल छिन ।

नेपाल आइडलमा अन्य प्रस्तोता भन्दा पृथक् शैलीमा देखिएकी सन्ध्या त्यस समय पछि गायन भन्दा पनि उनको अभिनयमा बढी रुचाइयो । गायनमा खासै सक्रिय हुन नसके पनि नेपाल आइडल पश्चात् उनलाई उनको नाम सन्ध्या बुढा भन्दा पनि काउली बुढीको नामले चर्चित भइन्।

पछिल्लो समयमा सन्ध्याले विभिन्न शोहरुमा काम गरिसकेकी छिन । विभिन्न  शो तथा स्टेज शो हरुमा कम गरिसकेकी छिन । अहिले उनलाई उनको अभिनयमा जस्ता सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय पाउन सकिन्छ ।

आज हामी तपाईहरुलाई यस पोस्ट मार्फत सन्ध्याले उनको सामाजिक सञ्जाल मार्फत पोस्ट गरेका उनको सुन्दर तस्बिर  देखाउने छौँ ।

सन्ध्याको तस्बिर हेर्दा कुनै चर्चित अभिनेत्री भन्दा कम छैनन् ।

अहिले सन्ध्याको सामाजिक सञ्जाल इन्स्टाग्राममा १३ हजार भन्दा बढी फलोअर्स छन् ।

पछिल्लो समयमा सन्ध्याले विभिन्न कमेडी टेलीसिर्यलहरुमा काम गरेकी छिन ।

पछिल्लो समयमा सन्ध्या मुन्द्रेको कमेडी क्लबमा पनि देखिएको थिइन् । कमेडी क्लबमा उनको अभिनयलाई निकै रुचाइएको थियो ।

प्रकाशित : आइतबार, साउन ०३, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अहिलेकी ग्लोबल स्टार प्रियंकाका ७ झुर फिल्म, आफैँ पनि सम्झिन् चाहदिनन् ती फिल्म