पुजाको शर्माको प्रेमि आकाश नभई अरु नै कोहिछ, दीइन यस्तो बयान!

नेपाली सिने जगतमा पछिल्लो समयकी चर्चित अभिनेत्री पुजा शर्माको एक भिडियो गत साँझ प्रियंका कार्कीको युट्युब च्यानलमा अपलोड  भएको थियो  । वास्तवमा अभिनेत्री प्रियंकाको व्यक्तिगत युट्युब च्यानलमार्फत पुजासंगको अन्तर्वार्ता सार्वजनिक भएको थियो।

यसै क्रममा प्रियंकाले पूजालाई एक प्रश्न राखेकी थिइन, जसमा उनले पूजालाई उनको प्रेम सम्बन्धको बारेमा प्रश्न गरेको थिइन् । यस क्रममा  प्रियंकाले पुजालाई अभिनेता आकाश श्रेष्ठसंगको सम्बन्धको बारेमा पश्न गरेको थिइन् । प्रियंकाको प्रश्नमा पूजाले यसो भनेकी थिइन, ‘म र आकाश एक मिल्ने साथि मात्र हौ ।’

यसै क्रममा प्रियंकाले भनिन ‘के तिमि अहिले कोहिसँग पनि रिलेसनमा छैनौ त?’ प्रियंकाको यस्तो प्रश्नमा पुजा लजाउदै भन्छिन, ‘म रिलेसनमा बसिसकेको पनि छैन तर कसैको नजिक भएकी छु । म उसलाई बुज्दैछु ।’ प्रियंकाले उनको नाम भन्न अनुरोध गर्दा पुजा भन्छिन, ‘म अहिले उसलाई बुज्दै छु, त्यसैले उसको नाम खुलाउन चाहदिन ।’

प्रकाशित : बिहिबार, असार ३१, २०७८११:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उमेरले ४६ बर्ष पुग्दा पनि प्रीतिले देखाउछिन् खुलेको शुन्दर्ता, भिडियो सहित!