अभिनेत्री श्वेता तिवारीको छोरी पलक तिवारी अहिले डेब्युको तयारीमा छिन् । उनि लगातार आफ्ना ह-ट फोटोले सबैको मन जित्न सफल छिन् । मानिषहरु अहिले पलकको तुलना उनको आमा श्वेता सँग गर्न लागेका छन् । एक पटक फेरी पलकले सानदार फोटो शुट गरेको छिन् । जसमा उनि निकै शुन्दर देखिएको छिन् ।
पलक तिवारी प्रायः आफ्ना तस्बिर आफ्ना फ्यान हरुको माजमा पोस्ट गरिरहन्छिन। उक्त्त तस्बिरलाइ लिएर अहिले पलक निकै चर्चामा छिन् । तस्बिरमा पलक निकै शुन्दर देखिएको छिन् ।
पलक तिवारीले आफ्नो फोटोशूट बेडरुममा गरेकी छिन् । जसमा उनले ब्राउन कलरको ड्रेशमा देखिएको छिन् । पालक तस्बिरमा अलग अलग पोज दिएको छिन् ।
बेडरुमको फोटो पोस्ट गर्दै पालक लेख्छिन् । ‘ हातमा माग लिनु सोख हो।’
पालकको हरेक अभिनयलाइ उनको फ्यानगरुले निकै रुचाउछन् । अहिले उनको तस्बिरमा फ्यानहरुले लाइक कमेन्टको बर्षात गरिरहेका छन् ।
तस्बिर स्रोत: पलक तिवारीको इन्स्टाग्राम