आज हामी यस् पोस्ट मार्फत मोडल निशा घमिरेको बारेमा बताउने छौ । आज भन्दा करिब ६ बर्ष पहिले अभिनय यात्राशुरु गरेकी मोडल तथा कलाकार निशा घमिरे अहिले उपचारको क्रममा नर्भिक अस्पताल उपचारारत छिन् ।
आज भन्दा करिब ६ बर्ष पहिले अभिनय तथा मोडालिंग यात्रा शुरुगरेकी मोडल तथा अभिनेत्री निशा घमिरेले अहिले सम्म थुप्रै म्युजि भिडियोमा काम गरिसकेकी छिन् । निशाले भोजपुरी फिल्ममा पनि कम गरेको छिन् । निशाले बिभिन्न स्टेज शो पनि गरेको छिन् । नेपालमा अभिनय बिषयको अध्यन हुन नसक्दा उनि थप अभिनय सिक्नको लागि भारत गएको थिइन् ।
निशा भारत गएको केहि समयमा नै कार दुर्घटना परेको थिइन् । दुर्घटनामा पर्दा निशाको टाउकोमा घ-म्भिर चोट लागेको थियो । तेस पछी भारतको हस्पिटलमा उपचार गराइन त्यहाँ उपचार खर्च पुर्याउन नसक्दा उनलाई नेपाल ल्याएको थियो । तेस पछी निशालाइ काभ्रेको बनेपामा रहेको स्पेनल इन्जुरीमा उपचार गरिएको ।गत बर्षको कोरोनाको महामारीमा उनलाई उनकै घरमा ल्याइएको थियो । तेस्पछी केहि समय पहिले नर्भिक हस्पिटलले उनको उपचार गरिदिने भनेर उनको घरमै हस्पिटलले एम्बुलेन्स लगेर उनलाइ हस्पिटल ल्याएको थियो। अहिले उनको उपचार नर्भिक हस्पिटलमा भैरहेको छ । कुनै समयमा निशाको नृत्य हेर्नको लागि मानिसको भिड लाग्ने गर्थ्यो ।
निशाको स्टेज शो ले लाखौ मानिषको जितेको थिइन् । आज हामि यस पोस्ट मार्फत निशा दुर्घटनामा पर्नु भन्दा पहिलेको निर्त्य देखाउने छौ । आज पनि सामाजिक सञ्जालहरुमा निशाको भिडियो प्रसस्त पाउन सकिन्छ । अहिले निशाको उपचारमा बिभिन्न कलाकार तथा उनको फ्यानहरुले सहयोग गरिरहेको छन् ।