भारतीय मिडिया, कांग्रेश पार्टी र देउवा भारतको घनिष्ठ मित्र हुन!

प्रधानमन्त्रिको पदमा नवनियुक्त्त भएका नेपालि कांग्रेसक सभापति शेरबाहादुर देउवालाइ भारतका बिभिन्न मिडियाहरुले बधाइको साथै बिभिन्न किसिमको टिपणी गरिहेका छन् ।

भारतको मिडिया द-इन्डियन एक्सप्रेसले संसद भंग हुनुमा रास्ट्रपति बिद्यादेवी भण्डारीले भेद भाव गरेको भनि उल्लेख गरेको छ । यस मिडियाले थप भनेको छ । रास्ट्रपती भएर पनि पार्टी गत भावाना देखाएको भनेको छ । राष्ट्र पतिले प्रधान मन्त्रिलेर चाहे अनुसार कदम चालेको आरोप लगाएको छ । यस भन्दा पहिले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउदा पनि रास्ट्रपतिले देउवालाइ प्रधान मन्त्रिमा नियुक्ति गर्न अस्विकार गरेको थिइन् ।

भारतको मिडियाले  कांग्रेश र शेर वाहादुर देउवालाइ राजनीतिमा परम्परागत मित्र भनेको छ । भारतले देउवा संगको सम्बन्धमा धरै अपेक्षा गर्न नहुने बताएको छ । भारतीय मिडियाले भनेका छन् पछिल्लो समयमा नियुक्त भएका प्रधान मन्त्रिहरुले भारत सँग राम्रो सम्बन्ध  देखाउन सकेका छैनन् ।

भारतको दि हुन्दुस्तान पत्रिकाले भनेको छ। भारतले केपी ओलीलाइ समर्थन गर्दा पनि उनि स्वयम् भारत बिरोधि जस्तै बने तेसैले पहिला भारत संगको यस्तो सोचलाई परिवर्तन गर्नु आवशेक हुन्छ ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१३:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमाले सांसद नबिना लामाको चिन्ता, अब हाम्रो पार्टी र राजनीति बर्वाद भो!