एजेन्सी : पछिल्लो समय सिने जगतमा अभिनेत्रीहरुका बो:_ल्ड सिनको चर्चा सधैँ हुनेछ गर्छ। यदि कुनै फिल्ममा यस्तो सिन भएन भने फिल्म नै अधुरो लाग्छ। तर केही अभिनेत्रीहरुले इन्टिमेट सिन दिने चक्करमा हद पार गरे। तिनले पर्दामा बिना कपडाको सिन दिएर तहल्का मच्चाए। आज हामी केही अभिनेत्रीहरुका बारेमा तपाईलाई बताउनेछौँ, जसले बो_ल्ड सिन दिएर सनसनी मच्चाएका थिए।
राधिका आप्टे(Radhika Apte) :
बलिउडमा हरेक अभिनेत्री आफ्नो जबरदस्त भूमिकाको लागि चिनिन्छन्। तर तिनैबीच अभिनेत्री राधिका आप्टे यस्ती अभिनेत्री हुन्, जसले आफ्नो भूमिकासँगै बो:_ल्ड सिन दिएर खुब चर्चा कमाइन्। उनले अनुराग कश्यपको एक शर्ट फिल्ममा बिना कपडामा सिन खिचाएकी थिईन्। जुन सिनलाई दर्शकले अहिलेसम्म भुलेका छैनन्। चर्चित अभिनेत्री राधिका आप्टेले थुप्रै फिल्ममा यस्ता सिनहरु दिएकी छिन्।
जीनत अमान(Zeenat Aman) :
जीनत अमान फिल्मी इन्डस्ट्रीका ह:ट अभिनेत्री मध्ये एक हुन्। उनी फिल्ममा धेरै बो:_ल्ड दिने अभिनेत्रीको रुपमा परिचित छिन्। सत्यम-शिवम्-सुन्दरम फिल्ममा उनले थुप्रै यस्ता सिनहरु थिए, जसमा उनले सारा हद पारेकी थिईन्।
नन्दना सेन(Nandana Sen) :
नन्दनाले कम समयमै बलिउडमा आफ्नो स्थान बनाइन्। उनले आफ्नो करियरको सुरुवातमै स्टार अमिताब बच्चनसँग काम गरिन्। फिल्म ‘रंग रसिया’ मा उनले बो:ल्ड सिन दिएर खुब चर्चा बटुलेकी थिईन्।
कल्कि कोचलिन(Kalki Koechlin) :
अभिनेत्री कल्कि कोचलिनले पनि छोटो समयमै बलिउडमा आफ्नो अलग पहिचान बनाईन्। उनी आफ्नो उत्कृष्ट अभिनय कौशलता र बो:_ल्ड सिनको लागि चिरपरिचित छिन्। उनको भारी मात्रामा फ्यान फलोइङ छ।
सीमा विश्वास(Seema Biswas) :
बलिउडको सबैभन्दा विवादित फिल्ममध्ये एक हो ‘बण्डित क्वीन(Bandit Queen)’, जुन फिल्ममा फूलन देवीको भूमिका अभिनेत्री सीमा विश्वासले निभाएकी थिईन्। उनले यस फिल्ममा क्यामेराको अगाडी कपडा उतारेर सबै हद पार गरेकी थिईन्। जसले गर्दा उक्त सिन लामो समयसम्म चर्चाको विषय बनेको थियो।
करीना कपूर(Kareena Kapoor) :
फिल्ममा अरु अभिनेत्रीहरु जस्तै करीना कपूर पनि बो_ल्ड सिन दिने मामिलामा अगाडी नै छिन्। उनले पनि पर्दामा सैफ अलि खानसँग फिल्म कुर्बानमा इन्टेन्स सिन दिएर बलिउडमा तहल्का मच्चाएकी थिईन्।