एजेन्सी : बलिउडमा अलग-अलग उचाईका कलाकारहरु छन्। पछिल्लो समय तीन लोकप्रिय खान अभिनेताले सफलताको शिखर चुमेका छन्, तर कदको मामिलामा होचा छन्। आफू भन्दा अग्ली हिरोइनसँग रोमान्स गर्दा कुनै अग्लो ठाउँमा उभिनुपर्छ कि ट हिल्स वाला जुत्ताको सहारा लिनुपर्छ। अमिताभ बच्चन लोकप्रियताको मामिलामा मात्र अगाडी नभई कदमा पनि अग्ला छन्। विभिन्न श्रोतहरुबाट प्राप्त जानकारी अनुसार बलिउड कलाकारका उचाई कति छ त हेर्नुहोस् ?
१. दीपिका पादुकोण(Deepika Padukone) – १७४ सेमी (लगभग पाँच फिट साढे आठ इन्च) :
२. शाहरुख खान(Shah Rukh Khan) – १७३ सेमी (लगभग पाँच फिट आठ इन्च) :
३. सोनम कपूर(Sonam Kapoor) : १७५सेमी (लगभग पाँच फिट नौ इन्च) :
४. सलमान खान(Salman Khan) : १७१ सेमी (लगभग पाँच फिट सात इन्च) :
५. प्रियंका चोपडा(Priyanka Chopra) : १६९ सेमी (लगभग पाँच फिट साढे छ इन्च) :
६. आमिर खान(Aamir Khan) : १६५ सेमी (लगभग पाँच फिट पाँच इन्च) :
७. करीना कपूर(Kareena Kapoor) : १६३ सेमी (लगभग पाँच फिट चार इन्च) :
८. अक्षय कुमार(Akshay Kumar) : १८० सेमी (लगभग पाँच फिट एघार इन्च) :
९. कट्रिना कैफ(Katrina Kaif) : १७३ सेमी (लगभग पाँच फिट आठ इन्च) :
१०. ऋतिक रोशन(Hrithik Roshan) : १८२ सेमी (लगभग पाँच फिट साढे एघार इन्च) :
११. सोनाक्षी सिन्हा(Sonakshi Sinha) : १७३ सेमी (लगभग पाँच फिट आठ इन्च) :
१२. अजय देवगन(Ajay Devgan) : १७५ सेमी (लगभग पाँच फिट नौ इन्च) :
१३. आलिया भट्ट(Alia Bhatt) : १६० सेमी (लगभग पाँच फिट तीन इन्च) :
१४. वरूण धवन(Varun Dhawan) : १७३ सेमी (लगभग पाँच फिट आठ इन्च) :
१५. ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) : १७० सेमी (लगभग पाँच फिट सात इन्च) :
१६. रणबीर कपूर(Ranbir Kapoor) : १८३ सेमी (छ फिट ) :
१७. सनी लियोन(Sunny Leone) : १६३ सेमी (लगभग पाँच फिट चार इन्च) :
१८. रणवीर सिंह(Ranveer Sinha) : १७८ सेमी (लगभग पाँच फिट दस इन्च) :
१९. अनुष्का शर्मा(Anushka Sharma) : १७५ सेमी (लगभग पाँच फिट नौ इन्च) :
२०. सिद्धार्थ मल्होत्रा(Siddharth Malhotra) : १८५ सेमी (लगभग छ फिट एक इन्च) :
२१. कंगना रनौट(Kangana Ranaut) : १७३ सेमी (लगभग पाँच फिट आठ इन्च) :
२२. शाहिद कपूर(Shahid Kapoor) : १७४ सेमी (लगभग पाँच फिट साढे आठ इन्च) :
२३. ज्याक्लिन फर्नान्डिज(Jacqueline Fernandez) : १७० सेमी (लगभग पाँच फिट सात इन्च) :
२४. अर्जुन कपूर(Arjun Kapoor) : १८५ सेमी (लगभग छ फिट एक इन्च) :
२५. बिपाशा बसु(Bipasha Basu) : १७० सेमी (लगभग पाँच फिट सात इन्च) :
२६. फरहान अख्तर(Farhan Akhtar) : १७५ सेमी (लगभग पाँच फिट नौ इन्च) :
२७. कृति सेनन(Kriti Senon) : १७५ सेमी (लगभग पाँच फिट नौ इन्च) :
२८. सैफ अली खान(Saif Ali Khan) : १७० सेमी (लगभग पाँच फिट सात इन्च) :
२९. नरगिस फाखरी(Nargis Fakhri) : १७५ सेमी (लगभग पाँच फिट नौ इन्च) :
३०. इमरान हाशमी(Imran Hashmi) : १६८ सेमी (लगभग पाँच फिट छ इन्च) :
३१. श्रद्धा कपूर(Shraddha Kapoor) : १६८ सेमी (लगभग पाँच फिट छ इन्च) :
३२. अमिताभ बच्चन(Amitabh Bachchan) – १८५ से.मी. (लगभग 6 फिट एक फिट) :