हतार गरेकोमा पछुतो मान्छिन् धमला पत्नी एलिजा

काठमाडौँ :  बाल्यकालदेखि नै अभिनेत्री बन्ने सपना साँचेकी एलिजा गौतम(Aliza Gautam)ले चलचित्र ‘अनुराग(Anuraag)’ बाट आफ्नो सपना पूरा गरिन् । निकै प्रचार प्रसार गरेर चलचित्र प्रदर्शन गरेपनि यसप्रति दर्शकको ध्यान जान सकेन र चलचित्र असफल भयो ।

सञ्चारकर्मी पति ऋषि धमला(Rishi Dhamala)को लगानी रहेको चलचित्र असफल भएपछि उनी यतिबेला म्युजिक भिडियोमा व्यस्त हुन् थालिन्। पदार्पण चलचित्र नै असफल भएपछि हतारमा आफूले चलचित्र बनाएको उनको पछुतो छ।

चलचित्र बनाइसके पछि मात्र चलचित्रका बारेमा बुझेको बताउने उनी बाहिरी ब्यानरका राम्रा चलचित्रमा काम गरेपछि मात्र अब आफ्नै लगानीमा चलचित्र बनाउने सोचाइमा छिन्।

प्रकाशित : सोमबार, असार ०७, २०७८०९:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लोभीपन भन्ने या लाटोपन : करौडौं रुपैयाँ कमाएर पनि भाडाको घरमा बस्छन् यी स्टार्स