अक्षय कुमारसँगको रेखाको इन्टि:_मेट सिन्स देखेर रवीनाले उठाएकी थिईन् यस्तो कदम

एजेन्सी : बलिउडमा यस्ता थुप्रै एक्टर्स र एक्ट्रेसेस छन्, जसले आफ्नो अफेयर्सको कारण खुब चर्चा बटुले। जसमध्ये एक हुन् अभिनेत्री रेखा(Rekha) र अभिनेता अक्षय कुमार(Akshay Kumar) । रेखाको नाम थुप्रै अभिनेताहरुसँग जोडियो, ती मध्ये अमिताभ बच्चनसँगको सम्बन्धले खुब चर्चा पायो। त्यस्तै अभिनेता अक्षय कुमार पनि आफ्नो रोमान्टिक अन्दाजको लागि चिनिन्छन्।

उनले कुनै समयमा एकैपटक दुई हिरोइनलाई डेट पनि गरेका थिए। त्यस्तै एक पटक यस्तो समय आयो जतिबेला रेखाको नाम उनीभन्दा १३ वर्ष कान्छो अक्षय कुमारसँग पनि जोडियो। रेखाले अक्षयसँग थुप्रै फिल्ममा बो:ल्ड सिन दिएकी छिन्।

यो किस्सा त्यतिबेलाको हो जब रेखा, अक्षय कुमार र रवीना टन्डन(Raveena Tandon) एक साथ फिल्म ‘खिलाडियों का खिलाडी(Khiladiyon Ka Khiladi)’ मा अभिनय गर्दै थिए। यो फिल्ममा तीनै कलाकारले मुख्य भूमिका निभाएका थिए।

रेखा रवीना टन्डनको बहिनीको भूमिकामा देखिएकी थिईन्। त्यस्तै अक्षय कुमारले दुवैको ब्वायफ्रेन्डको भूमिका निभाएका थिए। यो फिल्मको शूटिङको क्रममा रियल लाइफमा पनि अक्षय कुमार रवीना टन्डनलाई डेट गरिरहेका थिए।

‘खिलाडियों का खिलाडी’ फिल्ममा अक्षय कुमारले रवीना टन्डन र रेखा दुवैसँग रोमान्स गरेका थिए। फिल्ममा रेखासँग अक्षयले थुप्रै इन्टि:-_,मेट सिन्स दिएका छन्। रेखा र अक्षयको जोडीलाई दर्शकले पनि असाध्यै मन पराए। यहीँ कारण अक्षय र रेखाको लिंकअपको खबरले पूरा बजार ततायो। रेखा र अक्षयको अफेयरको खबर रवीनाको कानसम्म पनि पुग्यो, जुन उनलाई बिल्कुलै मन परेन्।

रेखा र अक्षयको बढ्दो निकटपनले रवीनाको मन भत्भती पोल्न थाल्यो। खबर अनुसार एकपटक रेखाले आफ्नो घर बाट अक्षयको लागि खाना बनाएर ल्याईन्, जुन देखेर रवीनाले रिसले आँखा देखिनन्। र रेखालाई आफू र अक्षय सम्बन्धमा रहेको टाढै रहन चेतावनी दिईन्।

प्रकाशित : बुधबार, असार ०२, २०७८१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जोन अब्राहमको कारण सलमानको अगाडी ग्वा-ग्वा रोएकी थिईन् कट्रिना कैफ