३ जना बिहे गरिसकेकी ४० वर्षीय किम कार्दशियनको ह:ट फोटो, हेर्नुहोस्

हलिउड अभिनेत्री किम कार्दशियन बो:_ल्ड लुकको कारण चर्चामा रहन्छिन्। अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। साथै उनी सामाजिक सञ्जालमा फोटो र भिडियो शेयर गरिरहन्छिन्।

फोटोमा किमले अरेन्ज शर्ट र ब्ल्याक प्यान्ट लगाएकी छन्। शर्टमा अभिनेत्रीको क्लि:_भेज पनि देखिएको छ। यसका साथै अभिनेत्री हील लगाएर पोज दिईरहेकी छन्। किमको लुकलाई हल्का मेकअप र कपाल खुल्लाले पूरा गरेको छ।

यस लुकमा किमलाई निकै बो:ल्ड देखिएको छन्। उनले कारसँग पनि अलगअलग पोज दिईरहेकी छन्। फ्यानले यी फोटोलाई निकै मन पराएका छन्। हालसम्म तीनजनासँग वैवाहिक बन्धनमा बाँधिईसकेकी अभिनेत्री किम कार्दशियन सम्बन्ध बिच्छेदको सङ्घारमा छिन्।

कामको कुरा गर्ने हो भने किम फिल्म ‘ पीएडब्लु ‘ मा देखिनेछिन्। यस फिल्मलाई लिएर अभिनेत्री निकै चर्चामा छिन्।

प्रकाशित : बुधबार, जेठ २६, २०७८११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पैसा-प्रसिद्धि सबै पाइन् तर ३ पटक विवाह र ८ ब्वायफ्रेन्ड हुँदा पनि पाइनन् साँचो प्रेम