लोकप्रिय नायक दिलिपकी छोरी छिन् सारै राम्री, फिल्ममा नआउँदै सुन्दरताको चौतर्फी चर्चा

काठमाडौँ : नेपाली सिनेमा जगतका चर्चित अभिनेता मध्ये एक दिलीप रायमाझी(Dilip Rayamajhi)की र मञ्जु रायमाझी(Manju Rayamajhi)की एक्ली छोरी दिव्या रायमाझी(Divya Rayamajhi) अहिले जवान भईसकिन्। पछिल्लो समय दिव्या सामाजिक सञ्जालमा सक्रिय हुन् थालेकी छिन्। उनी बेला-बेलामा चर्चामा आईरहेकी हुन्छिन्।

नायिका झरना थापा(Jharana Thapa), करिश्मा मानन्धर(Karishma Manandhar), नायक शिव श्रेष्ठ(Shiva Shrestha) लगायतका छाराछोरीले फिल्ममा कदम राखिसके। यी सेलिब्रेटीहरुको छोराछोरी कबिता मानन्धर(Kabita Manandhar), सुहाना थापा(Suhana Thapa), शक्ति श्रेष्ठ(Shakti Shrestha) ले अभिनय यात्रा सुरु गरी धेरथोर चर्चा कमाइसके। नायक दिलिप पनि आफ्नी छोरीलाई सिने जगतमा भित्र्याउने प्रयास गरिरहेका छन्।

सुन्दरताको मामिलामा अहिलेका चल्तीका नायिकाहरुलाई पनि कडा टक्कर दिने दिव्यालाई सामाजिक सञ्जालमा चलचित्र क्षेत्रमा पाइला राख्नुपर्ने प्रतिक्रिया दिईरहेका छन्।

दिव्याले शिवहरि पौडेलको लेखन तथा निर्देशनमा बन्दै गरेको फिल्म ‘लक्का जवान’ बाट डेब्यू गर्न लागेको चर्चा थियो तर त्यो कुरा चर्चामै सीमित रह्यो। हेरौँ उनका सुन्दर तस्बिहरु  :

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्याक्लिनको जस्तै आकर्षक एवं रहरलाग्दो जिउडाल यसरी पाउनुहोस्….