संसारभर परिचित यी अभिनेत्रीले जब कसैले नचिन्ने आम मानिससँग बिहे गरे……

काठमाडौ : बलिउडमा यस्ता केही जोडीहरु रहेका छन् । जहाँ श्रीमान भन्दा श्रीमती निकै नै चर्चामा रहेका छन् । किनभने यी अभिनेत्रीहरुको श्रीमानहरु ब्यवसायमा लागेका छन् । भने श्रीमतीहरु कलाकारितामा छन् । त्यसैले ती अभिनेत्रीहरुलाई सबैले चिन्छन् तर उनीहरुको श्रीमानलाई कसैले चिन्दैन् । जसको नाम तपाईलाई पनि थाहा छैन् । हेर्नुस् को को हुन् ?

सुरुवातमा नायिका दिया शर्मा(Diya Sharma र साहिल सांघा(Sahil Sangha)को जोडी , उनीहरु दुई मध्ये दिया बलिउडमा निकै चर्चित नायिका हो । भने उनको श्रीमान साहिल भने एक बिसनेसम्यान हो । तर उनलाई कसैले चिन्दैन् भने दियालाई देश विदेशमा रहेका धेरै मानिसहरुले चिन्दछन् ।

दोस्रोमा अनिल थडानी(Anil Thadani) र रवीना टन्डन(Raveena Tandon)को जोडी नि त्यस्तै रहेको छ । जसमध्ये रविना आफ्नो अभिनयको कारण पुरै देश विदेशमै परिचित छिन् । भने उनको श्रीमानलाई कसैले चिन्दैन् ।

तेस्रोमा चर्चित जोडी मोहसिन अख्तर मीर(Mohsin Akhtar Mir) र उर्मिला मातोन्डर(Urmila Matondkar) रहेका छन् । उनीहरु मध्ये उर्मिला मातोन्डर बलिउडमा निकै चर्चित नाम हो । किनभने उनी रंगीला गर्लको नामल परिचित छिन् भने उनको श्रीमान मोडेल भएपनि त्यति चर्चामा छैनन् ।

चौथोमा प्रीती जिन्टा(Preity Zinta) र जेने गुडइनफ(Gene Goodenough) पनि त्यस्तै जोडी हो । किनभने जिनेको श्रीमती जिन्टा बलिउडमा एक डिम्पल गर्लले परिचित छिन् । भने उनको श्रीमानलाई कमै मात्र मानिसहरुले चिन्छन् ।

पाचौमा बलिउडकी चर्चित अभिनेत्री माधुरी दिक्षित(Madhuri Dixit)ले पनि डा. राम माधव नेने(Shriram Madhav Nene)सगँ विवाह गरेकी थिइन् । माधुरी पनि उनको श्रीमानमा भन्दा धेरै नै चर्चाको शिखरमा छिन् । भने डक्टर भने आफ्नै पेसामा मात्र परिचित छन् ।

छैटो जोडी हो , बलिउडको चर्चित नायिका शिल्पा शेट्टी(Shilpa Shetty) र राज कुन्द्रा(Raj Kundra) , उनीहरुमध्ये पनि विजनेसम्यान कुन्द्रालाई सिमित मान्छेहरुले मात्रै चिन्दछन् । भने अभिनेत्री शिल्पालाई लाखौ, करोडौ मानिसहरुले चिन्दछन् ।

त्यस्तै अर्को चिर परिचित जोडी ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) र अभिषेक(Abhishek) रहेका छन् । उनीहरुको पनि अरुको जस्तै अभिषेक भन्दा ऐश्वर्या धेरै गुणा सफल र लोकप्रिय छिन् ।

अर्कोमा बलिउडका करन सिंह ग्रोवर(Karan Singh Grover) भन्दा उनको श्रीमती विपाशा वाशु(Bipasha Basu) निकै चर्चित छिन् । तर करण पनि टेलिभिजन क्षेत्रमा परिचित नामै भएपनि विपाशाको जति लोकप्रियता छैन ।

त्यस्तै जूही चावला(Juhi Chawla) र जय मेहता(Jaya Mehta) पनि बलिउडमा त्यस्तै कलाकार हुन् । जसकाे पति भन्दा पत्नी निकै लोकप्रिय छिन् ।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१४:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लोकप्रिय नायक दिलिपकी छोरी छिन् सारै राम्री, फिल्ममा नआउँदै सुन्दरताको चौतर्फी चर्चा