२१ वर्षीय शनायाले पारदर्शी कपडा लगाएर गरिन् फोटोशूट, छर्लङ्ग देखियो अङ्ग-प्रत्यङ्ग

एजेन्सी : बलिउड अभिनेता सञ्जय कपूर(Sanjay Kapoor) की छोरी शनाया कपूर छिट्टै बलिउडमा कदम राख्ने तयारीमा छिन। शनाया कपूर(Shanaya Kapoor) बलिउड इन्डस्ट्रीमा कदम राख्नु अघि आफूलाई तयार पार्दै छिन्। शनायाले हालै इन्स्टाग्राम आफ्नो फोटोशूट शेयर गरेकी छिन्। जुन फोटोशूटमा उनले सेतो रङ्गको पारदर्शी कपडा लगाएकी छिन्। शनाया कपूरको यस्तो फोटोशूट देखेर उनका फ्यान्स उत्साहित भएका छन्।

शनाया कपूरले सेतो रङ्गको पारदर्शी कपडाले जुन फोटोशूट गरेकी छिन्, त्यसमा उनको अङ्ग-प्रत्यङ्ग छर्लङ्ग देखिएका छन्। शनाया कपूरको यतिको बो:ल्ड फोटोशूट शायद दर्शकले पहिले कहिल्यै देखेका थिएनन् होला।

शनाया कपूर छिट्टै करण जोहर(Karan Johar) को ब्यानरमा बन्न लागेको फिल्मबाट बलिउडमा प्रवेश गर्दैछिन्। करण जोहरले उनको डेब्युको घोषणा गरिसकेका छन्।

शनाया कपूरको लेटेस्ट फोटोशूटको उनका फ्यान्सले खुलेर तारिफ गरेका छन्। बलिउडमा आउनु अघि नै यतिको तहल्का मच्चाईसकिन्, अब झन् बलिउडमा प्रवेश गरेपछि झन् के-के गर्ने हो भन्दै फ्यान्सले उत्साह व्यक्त गरेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७८१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर किन आफूभन्दा बढी उमेरका महिलाप्रति आकर्षित हुन्छन् पुरुष, यस्ता छन् ८ कारण