एजेन्सी : निर्माता तथा निर्देशक राम गोपाल वर्मा(Ram Gopal Varma) एक पटक फेरी पनि फिल्म ‘डेन्जरस(Dangerous)’ को कारण चर्चामा छन्। उनको यस फिल्मले रिलिज अघि नै चर्चा बटुलेको छ। फिल्मको ट्रेलर रिलिज भएसँगै सामाजिक सञ्जालमा धूम मच्चाएको छ।
यो फिल्ममा अप्सरा रानी (Apsara Rani) र नैना गांगुली (Naina Ganguly) कपलको रुपमा देखिनेछन्। दुवैले फिल्ममा थुप्रै बो:-ल्ड दिएका छन्। फिल्म रिलिज हुन् अझैँ धेरै समय बाँकी छ तर अभिनेत्री नैना गांगुली (Naina Ganguly) आफ्नो लेस्बियन किसको सिनको कारण सामाजिक सञ्जालमा स्टार बनेकी छिन्। उनको तस्बिर अहिले भाइरल भईरहेका छन्।
फिल्मको ट्रेलर रिलिज भएसँगै इन्टरनेटमा छाएको छ र साथै अभिनेत्री नैना गांगुलीको तस्बिरले पनि सामाजिक सञ्जालमा धूम मच्चाईरहेको छ।
यो फिल्म रिलिज अघि नै सामाजिक सञ्जालमा नैनाका फ्यान्स दिनानुदिन बढ्दै गईरहेका छन्।
अभिनेत्री नैना गांगुलीले यस अघि वेबसिरिज ‘चरित्रहीन’ बाट नाम कमाएकी थिईन्।
नैनाका बो:ल्ड तस्बिरले उनका फ्यान्सको दिल जित्ने गरेको छ।
ट्रेलर रिलिज भएसँगै मानिसहरुले अहिले नैनालाई डेन्जरस गर्लको नामले बोलाईरहेका छन्।
नैना सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र पछिल्लो समय आफ्नो तस्बिर तथा भिडियोहरु शेयर गरिरहन्छिन्।
यो फिल्मको निर्देशन राम गोपाल वर्माले गरिरहेका छन्। उनले पहिले पनि यस्तै खाले बो:ल्ड कन्टेन्टलाई लिएर फिल्म बनाएका थिए। र उनको कामको तारिफ पनि भएको थियो। यो फिल्मको रिलिज उनले आफ्नै हालै लन्च भएको ओटिटी प्लाटफर्ममा गर्नेछन्।
यो फिल्म एक लेस्बियन क्राइम थ्रिलर थिममाबनेको छ। फिल्म १२ जुनमा रिलिज हुनेछ।