फेसन र स्टाइलमा सबैभन्दा अगाडी छिन् सामन्था, ह:ट फोटोले पार्छिन् सबैलाई लट्ठ

एजेन्सी : दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनी(Samantha Akkineni) लाई दक्षिण भारतमा मात्र पूरा भारतभर र अरु देशका नागरिकले पनि असाध्यै मन पराउँछन्। सामन्था नागार्जुन(Nagarjuna) का छोरा नागा चैतन्या(Naga Chaitanya) सँग सन् २०१७ मा वैवाहिक बन्धनमा बाँधिएकी थिईन्।

सामाजिक सञ्जाल इन्सटाग्राममा सामन्था अत्यन्तै लोकप्रिय छिन्। उनको इन्स्टाग्राम १६ मिलियन भन्दा फलोअर्स छन्। फ्यान्सले उनका हरेक फोटो तथा भिडियोमा दिल खोलेर लाइक्स तथा कमेन्ट्स गर्छन्। इन्स्टाग्राममा उनका डाइहर्ट फ्यानले थुप्रै फ्यान अकाउन्ट्स बनाएका छन्, जहाँ उनका बारेमा हरपल अपडेट भईरहन्छ।

उनी सारी र अरु परम्परागत पहिरन बाहेक आधुनिक पहिरन लगाउन मन पराउँछिन्। सामन्था आफ्नो खुलस्त बोल्ने बानीको कारण पनि बेला-बेलामा चर्चामा आउँछिन्।

सामन्था छिट्टै फिल्म ‘शाकुन्तलम्’ मा देखिँदैछिन्। यसबाहेक उनी ‘द फेमिली म्यान २(Tha Family Man 2)’ बाट डिजिटल डेब्यु गर्दैछिन्।

लोभलाग्दो सुगठित जिउडाल र सुन्दर मुहारकी धनी अभिनेत्री सामन्था जुनसुकै पहिरनमा पनि बिछट्टै राम्री देखिन्छिन्।

सामन्था अक्किनेनीले यस डिजाइनर वियरमा आफूलाई यसरी प्रस्तुत गरेकी छिन् कि उनको तस्बिर हेर्नेहरु फिदा हुन्छन्। मोडर्न र ट्रेडिशनल वियरको संयोजनले उनलाई निकै ह-ट देखिएको छ।

सामन्थाको सर्वाधिक मन पर्ने रङ्ग मध्ये एक हो सेतो। यस आउटफिटमा अभिनेत्री अत्यन्तै सुन्दर देखिएकी छिन्।

सामन्थाले यस फोटोशूटमा ब्राइडल वियर लगाएर बाथटबमा फोटो क्लिक गराएकी थिईन् । यो फोटो निकै भाइरल भएको थियो।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लेस्बियन कि:-सिङ सिन दिएर चर्चा बटुलिन् अभिनेत्री नैनाले, तस्बिर देखेर फिदा भईरहेका छन् फ्यान्स