सनी लियोनीलाई लत लागेको छ यो भाइ:, ब्रे,ट/रको, सक्दिनन् यो बिना बाँच्न

एजेन्सी : सनी लियोनी(Sunny Leone)ले पछिल्लो समय फिल्म या वेबसिरिजमा काम गरेकी छैन। तर पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन। उनको फ्यान फलोइङमा पनि खासै प्रभाव परेको देखिदैन। अहिले पनि उनी कैयन टप एक्ट्रेसेस भन्दा लोकप्रियताको मामिलामा अगाडी छिन्। सामाजिक सञ्जालमा उनको पोस्टले सधैँ तहल्का मच्चाउने गर्छ।

हालै इन्स्टाग्राममा एक पोस्ट शेयर गरी उनले आफ्नो आदतको बारेमा बताईन्। यो एक मसाज भाइ:, ब्रे,ट/र हो। भिडियोमा सनीको असिस्टेन्टले उनको मसाज गरिरहेको देख्न सकिन्छ।

सनीले एक भिडियो पोस्ट गर्दै लेखेकी छिन् – ‘मेरो आदत’ ।  साथै उनले अभिनेता रणविजय सिंह(Rannvijay Singha) लाई पनि ट्याग गरेकी छिन्, जो भिडियोमा देखिएका छन्।

यो स्वभावत: यो भाइ:, ब्रे,ट/र उनको एडिक्शन हो, जुन बिना उनी बाँच्न सक्दिनन्। यो भिडियोलाई अहिलेसम्म ७ लाख भन्दा बढीले लाइक्स गरेका छन्।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्टाइलमा अहिलेका ‘मै हुँ’ भन्ने अभिनेत्री पनि फेल खान्छन् मलाइकाको अगाडी, हेर्नुहोस् तस्बिर