सर्वाङ्ग देखाउँदै फोटोशूट गरेकी राइमा सेन भन्छिन् – ‘मलाई लाजशर्म महसुस हुँदैन’

एजेन्सी : बलिउड र बंगाली फिल्ममा आफ्नो अभिनय कौशलताले सबैलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री राइमा सेन(Raima Sen) ट-,*प*-लेस फोटोशूटको कारण चर्चामा छिन्। जब उनले ती फोटोहरु आफ्नो सोशल मिडिया अकाउन्टमा शेयर गरिन् तब देखि नै उनी चर्चाको शिखरमा पुगिन्। हालै उनले आफ्नो यस फोटोशूटको बारेमा आफ्नो भनाई राखेकी छिन्।

शरीरको माथिल्लो भागको सर्वाङ्ग देखिने फोटोशूट गरेर चर्चामा आएकी अभिनेत्री राइमा सेनले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन् – ‘मैले यस्तो फोटोशूट धेरै गरिसके। मलाई यस्तो फोटोशूट गर्नमा लाजशर्म महसुस हुँदैन। मलाई यस्तो फोटोशूट गर्दा अझ कम्फर्टेबल महसुस हुन्छ। म कुनै लजालु मान्छे हैन। यी फोटोशूट मैले आफ्नै घरको छतमा गरेकी हुँ।’

राइमा सेनका यी तस्बिर फोटोग्राफर तथागत घोष(Tathagata Ghosh) ले क्लिक गरेका हुन्।  सामाजिक सञ्जालमा उनका यी तस्बिर तीव्र गतिमा भाईरल भईरहेको छ। साथै उनले उक्त अन्तर्वार्तामा आफ्नो आउँदो ‘सुपरनेचुरल क्राइम’ वेब सिरिज ‘द लास्ट आवर’ को धेरै चर्चा-परिचर्चा गरिन्।

प्रकाशित : बुधबार, जेठ १२, २०७८१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६२ वर्षीय सञ्जय दत्तलाई तरुनी पत्नीको जवानी थाम्न हम्मेहम्मे, यसरी जवानीलाई छताछुल्ल पार्छिन् मान्यता