यी महिनामा विवाह गर्ने दम्पतीको कहिले पनि टुट्दैन सम्बन्ध, जीवनभर रहन्छन् खुशी

विवाह हरेक व्यक्तिको जीवनको यस्तो चरण हो, जहाँ जीवनमा थुप्रै परीवर्तनहरू देख्न पाइन्छ। त्यस्तै, विवाह दुई मन, दुई मान्छे र दुई परिवारको एक संयोजन हो। एक जोडीको लागि विवाह एक दिन वा दुईको लागि मात्र नभएर सारा जीवनमा साथ दिनुपर्दछ। प्रायः जोडीहरुले विवाहपछि उनीहरूको जोडी परिवर्तन भएको बताएका छन्। सायद तपाईलाई यो थाहा छैन होला, ज्योतिषको भाषामा यो भनिएको छ कि विवाह पछि समस्या देखिनुको कारण गलत महिना विवाहको बन्धनमा बाधिनु पनि हुन सक्छ । जान्नुहोस् कुन महिनामा विवाह गर्ने जोडीहरू अरु भन्दा धेरै खुसी साथ बस्छन्।

जनवरी-फेब्रुअरी
यी महिनामा वैवाहिक बन्धनमा बाधिने जोडीहरुले एकदम सीधा जीवन बिताएका हुन्छन्। तर यो पनि सत्य हो कि यस महिनाको जोडीहरू एकअर्कालाई धेरै सरप्राइज दिन्छन्।

मार्च-अप्रिल
यस महिनामा विवाह गर्ने जोडीहरू धेरै रोमांटिक हुन्छन्। यी महिनामा विवाह गर्ने जोडीहरूको वैवाहिक जिबनमा धेरै खुसी र रोमान्चक हुन्छ। यी जोडीहरुले एकअर्काको आवश्यकताको ख्याल राख्छन्। आफ्नो साथी र परीवारको बारेमा पनि सोच्छन्।

मे-जुन
यी दुई महिनामा विवाह गर्ने जोडीहरु आफ्ना साझेदारलाई खुशी बनाउन धेरै उपाय अपनाउछन्। जबकि मेदेखि जूनको बीचमा विवाह गर्ने व्यक्तिहरूको प्रकृति कहिले काहिँ उल्टो पनि हुन्छ।

जुलाई-अगस्ट
जुलाई र अगस्टको बीचमा विवाह गर्ने जोडीहरुले एक-अर्काको ख्याल राख्छन्। यस्तो जोडीहरुले परिवारको भविष्यका लागि आफैले आर्थिक रूपमा अझ बलियो बनाउने बारेमा सोच्दछन्।

सेप्टेम्बर-अक्टोबर
सेप्टेम्बर र अक्टोबर महिनामा विवाह गर्ने जोडीहरूले एक-अर्कालाई आवश्यकता भन्दा बढी माया गर्छन्। घुम्ने र रमाइलो गर्ने यी ३ महिनामा विवाह गर्ने व्यक्तिहरूको बानि जस्तो हुन्छ र विवाहपछि पनि धेरै घुम्छन्।

नोभेम्बर-डिसेम्बर
यी २ महिनालाइ मानिसहरुले धेरै मनपराउछन्। सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस महिनामा विवाह गर्ने जोडीहरुलाई उत्कृष्ट मानिन्छ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ चीजले बिगार्न सक्छ तपाईको भाग्य, सपार्न गर्नुहोस् यस्तो उपाय !