भोकै बस्न सक्छिन् तर सेक्-/स बिना दिन काट्न सक्दिनन् यस अभिनेत्री, ४० दिनसम्म मनाएकी थिईन् हनिमुन

एजेन्सी : साउथको सुपरहिट एक्ट्रेस सामन्था अक्किनेनी उमेरले ३४ वर्षकी भईसकिन्। सामन्थाले अहिलेसम्म कैयन् सुपरहिट फिल्ममा काम गरेकी छिन्। मानिसहरुले उनको अभिनयलाई अत्यधिक मन पराउने गर्छन्। उनका फिल्महरु हेर्नको लागि फ्यान्स निकै उत्साहित रहने गर्छन्।

अभिनय बाहेक सामन्था सामाजिक सञ्जालमा पनि खुब सक्रिय रहन्छिन्। उनी फ्यानहरुमाझ आफ्नो लोभलाग्दो सुन्दरताको तस्बिरहरु शेयर गरिरहन्छिन्। सधैँ आफ्नो सादगीले मानिसहरुका दिल जित्ने सामन्था आफ्नो बोल्ड बयानको कारण पनि चर्चामा आउने गर्छिन्।

एकपटक सामन्था अक्किनेनीले एक अन्तर्वार्तामा खानालाई छोडेर सेक्-*/स रोजेकी थिईन्। उनको यो बयानले धेरै चर्चा बटुलेको थियो। धेरैले उनलाई ट्रोल पनि गरे तर सामन्थाले ट्रोलर्सको डटेर सामना गरिन्। खासमा यो सामन्थाको बिहे अघिको कुरा हो। एक भारतीय न्युज वेबसाइटका अनुसार एक फोटोशूटको क्रममा सामन्थालाई पत्रकारले बिल्कुलै फरक प्रश्न सोधे। पत्रकारले उनलाई यदि सेक्-;/स र खानाबीच कुनै एउटा चीज रोज्नु परे कुन चीज रोज्नुहुन्छ भनेर सोधेका थिए।

सामन्थाले निर्धक्क साथ आफूले सेक्-/स रोज्ने बताईन्। उनले आफू एकदिन भोकै बस्ने सक्ने तर सेक्-;/स बिना दिन काट्न गाह्रो हुने जवाफ दिईन्। सामन्थाको यस्तो जवाफ सुनेर अधिकांस आश्चर्यचकित परेका थिए।

सामन्था अक्किनेनीले बेलाबखतमा यस्तै खाले सनसनीपूर्ण बयान दिईरहन्छिन्। जसको कारण उनी चर्चाको केन्द्र रहन्छिन्। सामन्थाले ६ अक्टोबर २०१७ मा साउथ सुपरस्टार नागार्जुनको छोरा चैतन्यसँग विवाहगरेकी थिईन्। दुवैको विवाह सबैभन्दा महँगो विवाह मध्ये एक थियो। दुवैले गोवामा हिन्दु र क्रिश्चियन रीति-रिवाज अनुसार विवाह गरेका थिए।

यी दुईले ४० दिनसम्म हनिमुन मनाएका थिए। यहीँ कुरा पनि चर्चाको विषय बनेको थियो। तर हालै यी अलग भएका छन्।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘वेश्या’ भनेपछि रिसले आगो भईन् यस अभिनेत्री……दिईन् मुखभरी जवाफ